‘हिउँ पग्लिँदै छ,हिमनदीहरू रोगी भइरहेका छन्’
पिसाबको उदाहरण त एउटा सानो दृष्टान्त मात्र हो। यसले कति सानो मानवीय गतिविधिले पनि हिमाली वातावरणमा कत्तिको ठूलो असर पारिरहेको छ भन्ने देखाउँछ। म त के भन्छु भने, हाम्रा कारणले गर्दा हाम्रा हिमनदीहरू 'रोगी' भइरहेका छन् ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →