भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
बाँके । भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगनहरू सुनसान बनेका छन्। हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउने यस गाउँमा मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →