संविधान संशोधन बहसपत्र मस्यौदा नभई प्रारम्भिक दस्तावेज मात्रै भएको रास्वपा सांसद आचार्यको स्पष्टोक्ति
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले संविधान संशोधन बहसपत्र संविधान संशोधनको मस्यौदा नभई त्यसका लागि आवश्यक आधार तयार गर्ने प्रारम्भिक दस्तावेज...
यस्तो छ जनमत पार्टी महाधिवेशनको निर्वाचन कार्यक्रम
काठमाडौँ । जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ । असोज ९ र १० गते पर्साको वीरगञ्जमा हुन लागेको दोस्रो महाधिवेशनका लागि निर्देशिका तयारीदेखि...
डिजिटल संसद्को परीक्षण गरिँदै
काठमाडौँ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्ट(संसद्)को कार्यान्वयन प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । मंगलबार सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था...
शून्य समयमा उठ्यो उपभोग्य वस्तुको मूल्यवृद्धि, लागुऔषध नियन्त्रण र सडक पूर्वाधारको मुद्दा
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्नका साथै खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको...
घरजग्गा कारोबारमा उल्लेख्य सुधार, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार
आवासीय घरजग्गा कर्जासहित समीक्षा अवधिमा यस क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको छ।
कार्बन व्यापार : नियमावली बनेको एक वर्षमै संशोधनको तयारी, विदेशी लगानीलाई थप कडाइ
काठमाडौँ । ‘कार्बन व्यापार नियमावली, २०८२’ जारी भएको एक वर्षमै सरकारले संशोधनको प्रक्रिया अगाडि बढाएको छ । नेपालमा जलवायु परिवर्तनका असर न्यूनीकरण, हरित गृह...
भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु
कर्नाटक । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा मंगलबार बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते...
सुरक्षा चिन्ताका कारण ह्यारी र मेघनले सारे छोराछोरीको विद्यालय
लण्डन। बेलायतमा पुनः बसोबास थालेको केही दिनमै राजकुमार ह्यारी र उनकी पत्नी मेघनले सुरक्षाको कारण देखाउँदै आफ्ना दुई सन्तानको विद्यालय परिवर्तन गरेका छन्। विद्यालयसम्मको...
गृहमन्त्रीले सदनको गरिमामा आँच आउने काम गरेको भन्दै नियमापत्ति
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले सदनको गरिमामा आँच आउने काम गरेको भन्दै विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका...
४८.५७ अङ्कले बढ्यो नेप्से परिसूचक
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ।
एसेज खेल्नेबारे अनिश्चित स्मिथ, ध्यान भने दक्षिण अफ्रिका शृङ्खलामा
सिड्नी । अस्ट्रेलियाका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथले अर्को एसेज शृङ्खला खेल्नेबारे अहिलेसम्म कुनै प्रतिबद्धता जनाएका छैनन् । ३७ वर्षीय स्मिथले आफ्नो टेस्ट भविष्यलाई एक...
आक्रमण र पाइपलाइन अवरुद्धले बढायो कच्चा तेलको भाउ, कतिमा भइरहेछ कारोबार ?
काठमाडौं । साउदी अरबको ऊर्जा पूर्वाधारमा भएका आक्रमणका कारण इस्ट–वेस्ट पाइपलाइन सञ्चालनमा आउन नसकेपछि मंगलबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको...
ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?
आज ऋषि पञ्चमी, भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व नेपाली हिन्दू महिलाहरूका लागि विशेष दिन हो । ऋषि पञ्चमी भारतमा पनि मनाइन्छ र...
चलचित्र ‘झिङ्गे दाउ २’ को दसैँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक
काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिङ्गे दाउ २’ को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक गरिएको छ। चलचित्रको प्रदर्शन मिति नजिकिँदै...
जसपा नेपालले राहत कोषमा जम्मा गर्यो २१ लाख
काठमाडौँ । भोटीकोशीको बाढीबाट पीडित भएका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपियाँ जम्मा गरेको छ । जसपा नेपालका महासचिव प्रकाश अधिकारी डा.
नेकपा प्रमुख सचेतकले भने– रास्वपाको १८२ सिट छ, तर संसद्मा उपस्थिति देख्दा टिठ लाग्छ
उनले थपे, ‘१८३ सिटको गह्रौं भारीको सदस्यता भएको दलको आज ३० जना पनि संसद्मा उपस्थिति नहुनु र अन्य माननीयको पनि यो खालको उपस्थिति धेरै...
राहत र पुनर्निर्माण लागि संसदीय समिति गठन गर्न एमालेको माग
अर्यालले रसुवाको भोटेकोशी बाढी पश्चात्को राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छिन्।...
संसद्मा रास्वपा सांसदहरूको उपस्थिति दयालाग्दो देखियो : सांसद दुलाल
३० भदौ, काठमाडौं । नेकपा सांसद युवराज दुलाल ‘शरद’ ले प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूको उपस्थितिबारे प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा देश विकास...
बालेनलाई एमालेको चेतावनी- म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्
प्रतिपक्षी दल नेकपा एमालेले बाढीपहिरो विपत्तिको समयमा सरकार प्रभावकारी उद्धार तथा राहत कार्यमा नराम्रोसँग चुकेको आरोप लगाएको छ।...
विपत्तिमा ‘एक्लै काफी छु’ भन्ने घमण्ड नगर्न सरकारलाई एमालेको चेतावनी
काठमाडौँ । नेकपा एमालेले विपद् व्यवस्थापन र राहत वितरणमा सरकारले देखाएको एकलौटी शैलीप्रति आपत्ति जनाएको छ । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले उपनेता...
ट्रम्पका छोराको वैवाहिक समारोहको खर्च पुटिन निकट अर्बपतिले व्यहोरेको पुष्टि
वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह समारोहको केही खर्च रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीले व्यहोरेको पुष्टि भएको छ।...
सरकारले २५ बुँदे बजार सुधारका कार्यक्रम घोषणा गरेसँगै लगानीकर्ताहरू उत्साहित, नेप्सेमा उच्च अंकको वृद्धि
नयाँ आधारभूत सूचक तयार गर्ने, उच्च मूल्यका सेयरहरूलाई टुक्र्याउने (स्पलिट गर्ने), संस्थाहरूले आफैंले आफ्नो सेयर किन्न सक्ने (सेयर बाइब्याक) गर्न सक्ने लगायतका विभिन्न सुधारका...
सिंहदरबारको त्यो २ घन्टा– त्रासमा मलम मात्र कि आर्थिक पुनरूत्थानको प्रस्थानविन्दु?
निजी क्षेत्र उत्साहित हुनु भनेको सिंगो मुलुकको आर्थिक पुनरूत्थानको ढोका खुल्नु हो। त्यो ढोका पूर्ण रूपमा खोल्ने साँचो अब प्रधानमन्त्रीकै हातमा छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।