युएनको ८१औँ महासभाका अध्यक्ष रहमान र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएकाे भेटवार्तामा परराष्ट्रमन्त्री...
फूलखेतीबाटै मनग्य आम्दानी, वार्षिक २० लाख बचत
१३ असोज, धनगढी । धनगढी उपमहानगरपालिका-६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छन् । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै...
गुल्मीमा विपद्का ९ घटना, ३५१ जना प्रभावित
गुल्मीमा अविरल वर्षा, हावाहुरी, पहिरो तथा नदीको बहाव बढ्दा विभिन्न स्थानमा ९ वटा विपद्का घटना भएका छन्।
टावल बाँधेको फोटो राख्दै विरानदीपले भने : मैदानमा जान नपाउँदै खेल रद्द भएछ…
१३ असोज, काठमाडौं । एसियन गेम्समा बंगलादेशविरुद्धको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि मलेसियाका क्रिकेटर विरानदीप सिंहले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका छन् ।...
राष्ट्रपति सीलाई ह*तियार बेच्न प्रस्ताव गरेको दाबीबारे पहिलोपटक बोले ट्रम्प : के भने ?
अमेरिकी विदेश मन्त्रालयले भने चीनलाई हतियार बिक्री गर्न अमेरिकी कानुनले रोक लगाएको स्पष्ट पारेको थियो। मन्त्रालयले चीनलाई हतियार बेच्ने कुनै प्रस्ताव वा योजना नरहेको...
युद्ध अन्त्य गर्न मध्यस्थकर्तासँग अमेरिका र इरानको छुट्टाछुट्टै छलफल
सात महिनादेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र इरानका अधिकारीहरूले सोमबार मध्यस्थकर्तासँग छुट्टाछुट्टै छलफल गरेका छन्।
बागलुङ पहिरो अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो
बागलुङ । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२...
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
झापामा सुपथ मूल्य पसलः चामलदेखि नुनसम्ममा छुट
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत् बिक्री सुरुआत गरिएको छ।...
बंगलादेश र मलेसियाबीचको खेल पनि रद्द
१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको चौथो क्वाटरफाइनल खेल पनि रद्द भएको छ । बंगलादेश र मलेसियाबीच हुने तय भएको क्वाटरफाइनल...
पहिरोले विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा
काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीको...
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ।
जिल्ला प्रशासन कार्यालय सल्यानमा ‘नागरिक सहायता कक्ष’ सञ्चालन
प्रमुख जिल्ला अधिकारी वन्दनाकुमारी केसीका अनुसार सेवाग्राहीको आवश्यकता हेरेर सहायता कक्षलाई थप व्यवस्थित र विस्तार गरिनेछ।
सल्यानका सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयन कमजोर
१२ असोज, सल्यान । जिल्लाका सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था अझै पूर्ण रूपमा प्रभावकारी हुन नसकेको पाइएको छ । जिल्ला हुलाक कार्यालय सल्यानले...
नेसन्स लिगः फ्रान्सको विजयी यात्रा जारी, विश्व विजेता स्पेन क्रोएसियासँग भिड्दै
यूईएफए नेसन्स लिगको लिग चरणअन्तर्गत गएराति भएका खेलमा फ्रान्स र इटालीले जित निकालेका छन्।
२८ वर्षअघिको वधशाला ऐन लागु गर्न मन्त्रालयको दौडधुप, तर उपत्यकामै चुनौती
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुखहरूसँग छलफल गर्दै मङ्सिर एक गतेदेखि नयाँ नियम ल्याउने भन्दै छलफल गर्याे ।...
गैंडाकोट-२ का बाढी प्रभावित १४० परिवारलाई १४ लाख बराबरको राहत सामग्री हस्तान्तरण
प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्रत्येक परिवारका लागि शेल्टर किट, ब्ल्याङ्केट, पी–फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड तथा झुललगायतका सामग्री समावेश गरी...
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबिच भेटवार्ता
न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन...
जापानमा ४.९ म्याग्निच्युडको भूकम्प : टोकियोसहितका क्षेत्रमा धक्का
भूकम्पको केन्द्र इबाराकी प्रिफेक्चरको दक्षिणी भागबाट करिब ५० किलोमिटर गहिराइमा रहेको बताइएको छ।...
शिवम् सिमेन्टद्वारा अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल व्याग सहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ...
याङवरकका किसान लैँचीप्रति आकर्षित, अन्नबाली विस्थापन
१३ असोज, पाँचथर । याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा...
जनकपुरधामको प्रसिद्ध ‘गोपाल धर्मशाला’ शताब्दी पार गर्दै
जनकपुरधाम । प्रसिद्ध ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थल जनकपुरधामको राम चोकमा रहेको गोपाल धर्मशाला एक शताब्दी अघि निर्माण भएको थियो । देश–विदेशबाट आएका तीर्थयात्रीले...
नेपालमा TVS NTORQ 150 सार्वजनिक
काठमाडाैँ । टीभीएस मोटर कम्पनीले नेपालमा १५० सीसी क्षमताको नयाँ हाइपर स्पोर्ट स्कुटर NTORQ 150 सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले उच्च...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।