THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 25 October 2026
रातोपाटी

यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति

काठमाडौँ । वैज्ञानिकहरूले च्याउ खाएपछि मानिसहरूले दर्जनौँदेखि सयौँसम्म साना मानव आकृति देख्ने असामान्य दृश्य भ्रम सिर्जने च्याउको प्रजाति पहिचान गरेका छन् । चीनको दक्षिणपश्चिमी...

SF

दुई दिनको व्यापारपछि क्यूएफएक्सले भन्यो- 'कबड्डी ५' सुपरहिट!

यसअघि यसै वर्ष प्रदर्शनमा आएका 'गौंथली' र 'पेन्सन पट्टा'ले दोस्रो सातामा मात्रै क्यूएफएक्सबाट 'सुपरहिट'को मान्यता पाएका थिए।

सांसद थपलियाको डेराबाट सुन र नगद चोरी, ३ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा एक जना सांसदको डेरामा चोरी भएको छ । दसैँको बिदामा सांसद उर्मिला थपलियाको डेरामा चोरी भएको हो ।...

सप्तकोसी बोट दुर्घटना: एक जनाको पहिचान खुल्यो, तीन जना अझै बेपत्ता

धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ।...

१० बजे १० समाचार : एनपीएलको तेस्रो संस्करण भोलिदेखि, चार दिनदेखि अधिकांश सरकारी वेबसाइट बन्द

आज २०८३ कात्तिक ८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि

ढाका । बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेङ्गुका नयाँ बिरामी देखिएका छन्। यो एकै दिनमा सङ्क्रमित भई अस्पताल...

भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा ७९ अर्बको क्षति

यो प्रारम्भिक मूल्यांकनमा सडक, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार, उत्पादनशील क्षेत्र, सामाजिक क्षेत्र र वातावरणमा भएको क्षति समेटिएको छैन। ती क्षेत्रको क्षतिसमेत जोड्दा बाढीबाट...

आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय डा. रूपा पनेरु

पोखरा । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूपा पनेरु महिलाको स्वास्थ्य उपचार तथा आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय छिन्। एमबीबीएस र एमडी (प्रसूति तथा...

तेस्रो संस्करणको एनपिएल खेल्न कीर्तिपुर तयार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।...

लोकेश बमको आग्रह : टिकट पास नमाग्नुहोला

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेलको टिकट तथा पासका लागि आफन्त र साथीभाइबाट दबाब आएपछि विराटनगर किंग्सका खेलाडी लोकेश बमले सामाजिक सञ्जालमार्फत पास...

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई निःशुल्क मोटरबाइक सेवा...

पादरीहरूबाट यौन दुर्व्यवहारमा परेका १३०० जनालाई ८० करोड डलर क्षतिपूर्ति दिन चर्च सहमत

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित क्याथोलिक चर्चको आर्कडायोसेसले पादरीहरूबाट यौन दुर्व्यवहारमा परेका करिब १ हजार ३०० पीडितलाई ८० करोड डलरभन्दा बढी क्षतिपूर्ति दिन सहमति जनाएको...

केन्याबाट अपहरणमा परे तान्जानिया सरकारका आलोचक

केन्या । तान्जानिया सरकारका आलोचक तथा पूर्व विपक्षी नेता त्वाहा म्वाइपाया केन्यामा अपहरणमा परेका छन् । तान्जानिया सरकारले विपक्षी दलमाथि कडा दमन गरेको छ...

‘आईसीसीको पूर्ण सदस्यता लिने हाम्रो अन्तिम लक्ष्य हो’

नेपाल राष्ट्रको लागि खेल्दा हामी सबै एक ठाउँमा हुन्छौँ, तर खेलकुदको विकासका लागि यस्तो स्थानीय स्तरको अपनत्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ; जुन एनपीएलले गरिरहेको...

दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

८ कात्तिक, खोटाङ । खोटाङमा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैंमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क...

एनपीएल तेस्रो सिजनको रौनक, यस्तो देखियो पूर्वसन्ध्यामा मैदान (तस्बिरहरू)

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ ।

पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति

योजना आयोगले सार्वजनिक गरेको पीडीएनए घरधुरी सर्वेक्षणको प्रारम्भिक नतिजाले जनताको घर, जग्गा, व्यवसाय लगायतमा ७९ अर्ब १७ करोड बराबर क्षति भएको छ, पूर्वाधार, उत्पादनशील,...

सेयर बजारमा बेन्चमार्क सूचकांक ‘एनबीआई’ ल्याइँदै, नेप्सेभन्दा के छ फरक ?

८ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा बेन्चमार्क सूचकांक विकास गर्नका लागि कार्यपत्र प्रस्तुत गरेको छ । कार्यपत्रमा नयाँ बेन्चमार्क सूचकलाई नेप्से...

द लास्ट म्याङ्गो बिफोर द मनसुन : स्मृतिमा बाँचेको प्रकृतिको कथा

आधुनिक शहरको बन्द कोठाभित्र एक वृद्धा महिला बसिरहेकी छिन्, जो धेरै वर्ष पहिले आफ्नो ग्रामीण जायजेथा छोडेर शहर पसेकी थिइन् ।

पार्टीमा खगेन्द्र सुनारको इन्कारी पत्र, स्वीकारेनन् महिलासँगको विवादित संवाद

अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारले इन्कारी लिखित पत्र आएको जानकारी दिए ।

एनपीएलको लोभलाग्दो उडान

तेस्रो संस्करणमा आइपुग्दा नेपाल प्रिमियर लिग (एनपीएल) विश्वस्तरीय स्टारको आँखामा परिसकेको छ ।

‘कैदहद पाएका कैदीहरूलाई प्यारोलको सुविधा रोक्न मिल्दैन’

ठूलो कैदमा सानो सजाय गाभिने ‘कैद हद’लाई सुविधा भन्न नमिल्ने व्याख्यासहित सर्वोच्च अदालतले मापदण्ड पुरा गरेका कैदीहरूलाई प्यारोलको सुविधाबारे निर्णय गर्न आदेश दिएको हो...

११ वर्षमा १ प्रतिशत भूमिहीन दलितले पनि पाएनन् जग्गा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संविधानको धारा ४० अनुसार हालसम्म ९२४ भूमिहीन दलित परिवारले जग्गा प्राप्त गरेका छन् ।

पाथीभरा पदमार्गमा थपिए ५२ घरटहरा, अतिक्रमण हटाउन अटेर

यसअघि पाथीभरा क्षेत्रमा केबलकार सञ्चालन गर्ने विषयलाई लिएर विवाद बढ्दा हिंसात्मक प्रदर्शन समेत भएको थियो । तर, अहिले सोही क्षेत्रका सामुदायिक वनमा घरटहरा निर्माण...

नेपाल–भारत सीमामा कहाँ–कहाँ छ अतिक्रमण ? सरकार भन्छ– म्यापिङको काम जारी छ

परराष्ट्र मन्त्रालयले दिएको लिखित जवाफमा अतिक्रमण भएका स्थानको संख्या र नाम खुलाइएको छैन । परराष्ट मन्त्रालयले नेपाल–भारत सीमा कार्यदल (बीडब्लुजी) लगायतका संयन्त्रबाट त्यस्ता स्थानको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।