THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
रातोपाटी

प्रचण्ड र सभामुखबिच ठट्यौली संवाद : ‘माया छँदै छ, हल्ला नगर’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख डोलप्रसाद अर्यालबिच चितवनको भरतपुर विमानस्थलमा केहिबेर ख्यालठट्टा भएको छ ।...

राष्ट्रिय खेलकुदको चार दशक : नियमित सपना र राजनीतिक उतारचढाव

काठमाडौँ । नेपाली खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान, विभिन्न खेल विधाको प्रतिस्पर्धात्मक क्षमता परीक्षण र राष्ट्रिय स्तरमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्यले सुरु भएको...

ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन्। यूएईले नेपालमा आयोजना हुने...

लागुऔषधसहित १६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

आत्मघाती गोल खाएपछि एभर्टनको घरेलु मैदानमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिगअन्तर्गत मर्सिसाइड डर्बीमा लिभरपुलले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ । आइतबार एभर्टनको घरेलु मैदान हिल डिकिन्सन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जितको...

दिगो वन व्यवस्थापनबाट रोजगारी र आर्थिक समृद्धिमा जोड

कपिलवस्तु। लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले वनको दिगो व्यवस्थापन, काठ उत्पादन, राजस्व वृद्धि र वातावरण संरक्षणमार्फत उपभोक्तालाई खुसी मात्र नभई सुखी...

लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्। काठमाडौँ क्षेत्र नं ६ अन्तर्गत टोखा नगरपालिका–१...

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीले प्रदर्शन गरेको सामर्थ्य

भौगोलिक विकटता, कमजोर पूर्वाधार र अनेकौँ विकासका चुनौतीबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि सामान्य उपलब्धि होइन ।

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको ठमेल, गौशाला र...

हराएको फाइलले खोल्यो पूर्वमुख्यसचिव अर्यालको रहस्य

शुक्रबार अदालतमा उपस्थित गराइँदा अर्यालले मास्कले मुख छोपेका थिए। तर भेटिएको फाइलले उनको रहस्य खोलिदिएको छ- श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउन...

रौतहटमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

रौतहट। रौतहटको कटहरिया नगरपालिका–४ बाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित भारतीय युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ...

तत्कालै छैन प्रधानमन्त्रीको चीन भ्रमण तयारी

प्रधानमन्त्री बालेन तत्काल बेइजिङ जाने कुनै कार्यसूची तय नभएको, त्यसपछि नेपालमा स्थानीय चुनाव आउने भएकाले भ्रमण सम्भव भएछ भने त्यसपछि मात्रै तयारी हुने सरकारी...

शिक्षकका मागमा सरकारी बेवास्ता, फेरि उत्रिंदैछन् आन्दोलनमा

विगतको सहमति कार्यान्वयन नभएको लगायत ७ बुँदे माग राखेर शिक्षक महासंघले फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कोशीका २७ पालिकामा भवन संहिता कडाइका साथ लागू गरिने, इन्जिनियरहरूका लागि ५ दिने तालिम सुरु

विराटनगर । कोशी प्रदेशका २७ स्थानीय तहमा राष्ट्रिय भवन निर्माण संहिता कडाइका साथ लागू गरिने भएको छ । सुरक्षित आवास निर्माण र भूकम्पीय जोखिम...

चीनद्वारा अन्तरिक्षमा चार नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनको लङ मार्च–६सी वाहक रकेटमार्फत प्रक्षेपण गरिएका चार उपग्रहमा दुईवटा अन्तरिक्षमा आधारित क्लाउड प्रविधि प्रमाणीकरण उपग्रह तथा एयरस्याट–१२ र एयरस्याट–१३ रहेका छन्।

तीन सन्तान हुर्काएको घर भत्किएपछि कृष्णमाया सोध्छिन्– अब नातिनातिना कहाँ हुर्काउने?

उद्यमीको खुसी र सुरक्षा नै देश सही दिशामा रहेको मापन हो : महामन्त्री आचार्य

विराटनगर । विराटनगरमा आइतबार आयोजित ‘कोशी आर्थिक संवाद–२०८३’ ले कोशी प्रदेशको आर्थिक रूपान्तरण र समृद्धिका लागि तीनै तहका सरकार र निजी क्षेत्रबिच सहकार्य गर्ने...

साउदी अरबको सुरक्षा संकट : नेपाल र भारतका एयरलाइन्सका उडान स्थगन अवधि लम्बियो

नेपालको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दमाम उडानसमेत प्रभावित भएका छन् । भारतका एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो र अकासा एयरले पनि...

ओसामा बिन लादेनलाई सुडानबाट अफगानिस्तान पुर्‍याउने पाइलटको कथा

सन् १९९६ मा सुडानबाट अफगानिस्तान ल्याइएको विमानमा अलकायदाका प्रमुख ओसामा बिन लादेन पनि सवार रहेको पाइलटको दाबी छ । तर विमान उडाउँदा उनलाई यसको...

धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न

झापा। नेपाल सरकारको सहलगानीमा झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना निर्धारित समयभन्दा १३ महिनाअघि नै सम्पन्न भएको छ। २०८२ असार २...

ज्ञानेन्द्र मल्ल यूएईको ब्याटिङ प्रशिक्षक नियुक्त

१३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् । यूएईले नेपालमा आयोजना हुने...

ओरालो यात्रामा म्यान्चेस्टर युनाइटेड, विरासत जोगाउनै मुस्किल

एक समय इंग्लिस फुटबलमा उपाधिको निर्विकल्प दाबेदार मानिने म्यान्चेस्टर युनाइटेड अहिले प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत छ।

हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने

यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।

साझा भविष्य कि पुराना प्रश्न छल्ने कूटनीति ?

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा जारी विकसित भारत र समुन्नत नेपाल संयुक्त दृष्टिपत्रले अर्थतन्त्र, ऊर्जा, डिजिटल प्रविधि र विकास सहायताका नयाँ सम्भावना खोलेको छ।...

सिन्धुलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते

काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।