पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमै रोकिए (तस्बिरहरू)
काठमाडौँ । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमा रोकिएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा...
हर्मुज खोल्न ८० देशको आह्वान
पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न आह्वान गरेका छन्।...
कान्ति राजमार्ग वर्षा रोकिएको दुई घण्टाभित्रै खुल्छ : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्रै कान्ति राजमार्ग खुल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुराको...
नेकपा बहुमतको नाममा चन्दा उठाउने समातिए
धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्ज्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
च्यासलमा मनोहरा खोलाको बहाब बढ्यो, यस्तो छ एमाले कार्यालय आसपासको अवस्था
काठमाडौँ । च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय आसपास मनोहरा खोलाको बहाब बढेको छ। पानीको बहाब बढेर मनोहरा पुललाई छोएपछि सुरक्षाकर्मीले उक्त क्षेत्रमा आवतजावतमा रोक...
सुदूरपश्चिममा पुरानै बजेट सिलिङमा सांसदका योजना समेटिँदै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेट पुनः तयार गर्दा यसअघि निर्धारण गरिएको योजना तथा बजेटको सीमा (सिलिङ) लाई नै...
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
९ असोज, काठमाडौं । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का २४ वर्षीय प्रिन्स श्रेष्ठ छन्...
सगरमाथा रोयल्टी विवादमा हिरा बहादुरको बयान : ४ गीतको कारोबार हो, ६० लाख ठगी गरेको छैन
काठमाडौँ । सगरमाथा डिजिटल प्रा.लिका सञ्चालक हिरा बहादुर केसीले गीतकार शशि शर्मा मजगैयाँको सिर्जना अनधिकृत रूपमा प्रयोग नगरेको र कुनै ठगी नगरेको बताएका छन्...
९ करोड पाउन्ड ऋण लिएसँगै युनाइटेडको ऋण १ अर्ब १५ करोड पाउन्ड पुग्यो
म्यानचेस्टर । इङ्ग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले गत जुन ३० पछि थप ९ करोड पाउन्ड ऋण लिएको छ। साथै क्लबले यस सिजनमा नयाँ खेलाडी...
५५ महिनापछि फेरि ब्युँतिएको जय नेपाल हल, यसरी फर्कियो पुरानो विरासत
काठमाडौँ । काठमाडौँको मुटु हात्तीसार । चक्रपथको कोलाहलभन्दा केहीभित्र तर नेपाली चलचित्र इतिहासको केन्द्रबिन्दुमा ठिङ्ग उभिएको एउटा भवन र प्रशस्त प्राङ्गण । यो केवल...
राजमार्ग बन्द भएपछि कलंकीमा रोकिए ठूला मालबाहक ट्रक (तस्बिरहरू)
सडकको दुवै तर्फ ट्रकहरू रोकिएर राखिएका छन्।
१२ वटा बैंकिङ कसुर मुद्दाका एक व्यक्ति पक्राउ
८ करोड ४२ लाख रुपैयाँ बिगो भएको १ वटा बैंकिङ कसुरको मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
पानी परेपछि जागै हुन्छ चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्ने
पाँचथर । वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१, चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभरी जागै बस्छन् । पानी परेपछि पहिरोले गाउँ नै तान्ने चिन्ताले...
गण्डकी बेसिनका जलविद्युत आयोजनाहरू ‘हाइ अलर्ट’ मा
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुने र त्यसले गण्डकी क्षेत्रलाई धेरै प्रभावित पार्ने प्रक्षेपण गरेपछि गण्डकी बेसिनमा...
प्रधानमन्त्री बालेनको प्रस्ताव– स्याटलाइटका तथ्यांक साझा गरौं, जोखिमयुक्त हिमतालहरू अनुगमन गरौं
जब विश्वको छानोबाट अर्को चेतावनी आउँछ, त्यो सुन्न तयार रहौं, र त्यसै अनुसार काम गर्न पनि तयार रहौं।
विभिन्न राजमार्ग बन्द, वर्षासँगै के छ देशभरको अवस्था ? (LIVE UPDATES)
काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...
विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी सरकारको आग्रह
लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।...
काठमाडौंका नदी किनारमा यात्रा गर्न रोक
ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएपछि ट्राफिक प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान गरेको हो ।
कांग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचन कार्यतालिका फेरबदल
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समितिले यसअघि असोज १० गतेका लागि तय...
झरीको बाबजुद बा : एक योद्वा, आचार्य, जदौ, एभेन्जर्स एन्डगेम : इनकोर प्रदर्शनमा
काठमाडौं । झरीको बाबजुद शुक्रबारदेखि नेपालका हलमा तीन नेपालीसहित एक हलिउड फिल्म प्रदर्शनमा आएको छ । नेपाली भाषाका तीन फिल्म ‘बा : एक योद्वा’,...
ल्याण्डफिल साइटमा पहिरो, काठमाडौंमा फोहोर संकलन र ढुवानी प्रभावित
काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइटमा लेदोसहित पहिरो खसेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।