सभामुख अर्यालद्वारा एकै दिन ३ विषयमा जवाफ दिन सरकारलाई रुलिङ
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा सरकारका नाममा एकै दिन तीनवटा ‘रुलिङ’ गरेका छन्। सांसदहरूले उठाएका प्रश्नको बेवास्ता गरेको भन्दै विपक्षी...
रवि लामिछानेकाे उपस्थितिमा क्यान्डिडेट क्लब घोषणा गर्दै रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्थानीय निर्वाचन तयारीका लागि क्यान्डिडेट क्लब घोषणा गर्दैछ। अपराह्न ५ः३० बजे सभापति रवि लामिछानेको उपस्थितिमा केन्द्रीय कार्यालय वनस्थलीमा क्यान्डिडेट क्लबको...
९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन्- नैनसिंह महर
नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट र विभाजनको पक्षमा नभई एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताएका छन्।
ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो
अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन्। अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा...
मुख्यमन्त्री आचार्यको विश्वासको मतमा जसपा नेपाल विभाजित
१ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा जनता समाजवादी पार्टी नेपालका सांसदहरु विभाजित भएका छन् । आज मुख्यमन्त्री...
ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो
१ भदौ, काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा...
मुक्ति एन्ड रिभाइभल, शिव परियार, समीक्षा अधिकारी अमेरिकामा गुञ्जिने
काठमाडौं । गायक शिव परियार र गायिका समीक्षा अधिकारी सांगीतिक प्रस्तुति लिएर अमेरिकाका विभिन्न सहरमा पुग्ने भएका छन् । उनीहरूसँगै सांगीतिक समूह ‘मुक्ति एन्ड...
संसद्मा ७८ दिनपछि हट्यो विपक्षीको विरोध
प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी सांसदहरूले जेठमा १४ दिन, असारमा ३२ दिन र साउनमा ३१ दिनसम्म प्रतिनिधिसभामा विरोध गरेका थिए।
मुख्यमन्त्री आचार्यलाई चार दलले विश्वासको मत दिने, कांग्रेसले विपक्षमा मतदान गर्ने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई चार दलले विश्वासको मत दिने भएका छन्।
सेयर बजारमा साढे ५ अर्ब नाघ्यो कारोबार, नेप्से २६४१ अंकमा
१ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २.२५ अंक घटेको छ । यसअघि शुक्रबार पनि नेप्से ७.३७ अंक घटेको थियो...
पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाप्रति एमालेको आपत्ति, सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप
काठमाडौँ। नेकपा (एमाले) ले जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उनको कार्यालय र घरमा समेत खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको...
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । शुक्रबार केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए...
साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा गरिँदै, सहभागितामा उछाल
१६ देखि ३१ साउनसम्म अवधिमा मात्रै ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका छन् ।
नागरिकलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्दै सांसद संग्रौलाको आपत्ति
नागरिकले सहज रुपमा सिंहदरवार प्रवेश गर्न नपाएको भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले सरकारको ध्यानाकर्षण गरेकी छन् ।
विमल इलायची विज्ञापन विवादमा शाहरुखको पुराणा बयान चर्चामा
एफडीएको आरोपअनुसार ‘विमल इलायची’को विज्ञापनमार्फत महाराष्ट्रमा प्रतिबन्धित ‘विमल पान मसाला’को अप्रत्यक्ष प्रचार भइरहेको छ।...
अफगानिस्तानको एसियन गेम्स खेल्ने टोली घोषणा, नाबीका छोरा पहिलोपटक समावेश
१ भदौ, काठमाडौं । जापानको आइची–नागोयामा आयोजना हुने २०२६ एसियन गेम्स अन्तर्गत क्रिकेटका लागि अफगानिस्तानले युवा खेलाडीलाई प्राथमिकता दिँदै १५ सदस्यीय टोली घोषणा गरेको...
इरानमाथि आणविक आक्रमणको तयारी भएको ग्रीनको दाबी
वासिङ्टन डीसी । अमेरिकाकी पूर्वसांसद मार्जोरी टेलर ग्रीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित आणविक हतियार प्रयोगबारे उच्चस्तरीय छलफल गरिरहेको दाबी गरेकी छन्...
बालबालिकाहरूमा बढ्दो मानसिक विकार!
आफ्नो कामकाजभन्दा पहिला बच्चाहरूको स्याहारसुसारमा समय दिनुपर्छ। बच्चाहरूको मनका कुरा बुझ्नु पर्छ। यदि हामीले सानैदेखि बालबालिकाहरूको मनको अवस्था बुझ्ने हो भने पछि गएर भयानक...
आशिकाको प्रश्न : एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहाल्नुपर्ने हो?
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले एउटै विषय लिएर मन्त्रीदेखि सचिवको ढोका चाहरेर हिँड्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।
मन्त्री लम्सालको पिसाबमा संक्रमण पुष्टि, चिकित्सकद्वारा ५ दिन ‘बेड रेस्ट’ को सुझाव
उच्च ज्वरोका कारण अस्वस्थ बनेका पूर्वाधार विकास मन्त्री सुनील लम्सालको पिसाबमा संक्रमण (युरिन इन्फेक्सन) पुष्टि भएको छ।...
हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने गरी भौतिक पूर्वाधारमन्त्रीलाई के भएको हो ?
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका जिल्लाहरूको सडक र पूर्वाधार आयोजनाको स्थलगत अनुगमनका क्रममा बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ‘बेडरेस्ट’ मा छन् । बिरामी भएर...
सांसदद्वय शर्मा र तामाङले उठाएको विषयमा ३ दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदद्धय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।
मुख्यमन्त्री आचार्यलाई चार दलको विश्वासको मत, कांग्रेस र जनमत विपक्षमा उभिँदा राप्रपा तटस्थ
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत पाउने भएका छन्। मुख्यमन्त्री आचार्यले सोमबार प्रदेश सभा बैठकमा विश्वासको मत मागेपछि सत्तारूढसहित चार...
गाँजा र लोकल रक्सीको कानुन बनाएर सिंहदरबार पुगे मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् । गण्डकीका समग्र समस्याबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।...