टर्किएलाई २–१ ले हराउँदै फ्रान्स शीर्ष स्थानमा
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले टर्किएमाथि २–१ गोल अन्तरको रोमाञ्चक जित दर्ता गरेको छ । समूह ‘ए’ को छैटौँ खेलमा फ्रान्सलाई जित दिलाउन एली जुनियर क्रुपीले एक गोल गरे भने फ्रान्सले
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →