प्रधानमन्त्रीले भने : विभिन्न आयोजनामा फसेका २७९ जनाको उद्धार भइसक्यो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई सरकारले तीव्रता दिइरहेको बताएका छन् । शनिबार राति सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रबाट हालसम्म
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →