बिहारमा अनियन्त्रित बस भीडमा पस्दा पाँच जनाको ज्यान गयो, थप पाँच घाइते
बिहार । भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लामा अनियन्त्रित बस भीडमा पस्दा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। बेतिया–लौरिया मुख्य मार्गअन्तर्गत एनएच–७२७ मा शुक्रबार राति करिब ११ बजे दुर्घटना भएको हो।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →