इस्तानबुलनजिकै दुई पानीजहाज ठोक्किए, एक सम्पर्कविहीन
इस्तानबुल । टर्कीको इस्तानबुलनजिकै मार्मारा सागरमा बुधबार टर्कीको झन्डा बोकेका दुई व्यावसायिक पानीजहाज आपसमा ठोक्किएका छन् । दुर्घटनापछि एउटा पानीजहाज र त्यसमा रहेका १० जना चालक दलसँग सम्पर्क स्थापित हुन नसकेको इस्तानबुल गभर्नरको कार्यालयले जनाएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →