१२ गाउँ भर्सेस छ माया छपक्कै : दसैंमा कुन फिल्मले बाजी जित्छ ?
दसैंको पूर्वसन्ध्यामा दुई फिल्मबीच भिडन्त होइन, महाभिडन्त हुँदै छ । एउटा हो, ‘१२ गाउँ’ र अर्को चाहिँ ‘छ माया छपक्कै’ । यी फिल्ममा केही समानता छन् । दुवैको नाममा अङ्क जोडिएको छ- १२ र ६ । यी दुवै फिल्मका सिक्वेल हुन् । त्यसैले यी फिल्मको नाम पछाडि जोड्नुपर्ने हुन्छ- २। यी दुई फिल्मबीच केही असमानता...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →