जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरूङ
आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनामा देखिएका समस्या लिएर गृहमन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
सारांश लम्बाइ: ~19 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →