एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : एरिकाको ह्याट्रिक, करातेलाई चार अवार्ड
१८ भदौ, काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा करातेको वर्चस्व रहँदा करातेकी स्टार खेलाडी एरिका गुरुङले लगातार तेस्रो पटक उत्कृष्ट खेलाडीको अवार्ड...
कालीकोटको शान्तिघाट खोलामा बाढी, डेढ सय परिवार सुरक्षित स्थानमा सारियो
१८ भदौ, काठमाडौं । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका भएर बग्ने शान्तिघाट खोलामा पानीको बहाव एक्कासी बढेपछि करिब डेढ सय खोला किनारका स्थानीय सुरक्षित ठाउँमा...
भोटेकोशी बाढीमा बेपत्ता ४४ रामेछापेलीको खोजी तीव्र पार्न सांसद बुढाथोकीको माग
काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका रामेछापका ४४ जना नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र पार्न रामेछापका प्रतिनिधिसभा सदस्य डा.
एकै संस्थाद्वारा डेढ अर्ब भन्दा बढी सहयोग, उद्धार कोषमा जुट्यो १० अर्ब
काठमाडौँ । विश्वको अग्रणी प्रविधि कम्पनी ‘एनभिडिया’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले नेपालको प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी...
प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनः स्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग...
यमनमा हुथी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु
काठमाडौँ । यमनको हुथी लडाकु समूहसँगको झडपमा बिहीबार यमनी सेनाका १३ जवान मारिएको एक सैन्य स्रोतले एएफपीलाई बताएको छ । स्रोतका अनुसार समूहले यमनको...
राष्ट्रसंघीय महासभामा जलवायु परिवर्तनको असरबारे बोल्न प्रधानमन्त्री शाह न्यूयोर्क जाने तयारीमा
प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक तयारी अघि बढाउन प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई भनेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
जुम्ला । जुम्लाका किसान यति बेला स्याउ टिप्ने चटारोमा छन् । आवश्यक परिपक्वता तथा गुलियोपन भरिएसँगै किसान यति बेला बगैँचामा भेटिन थालेका छन् ।...
बाढीपीडितको राहतका लागि एनआरएनए एनसीसी युएईद्वारा ११ लाख ३५ हजार सहयोग
काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले ११ लाख ३५ हजार...
रसुवाका बाढी पीडितलाई फुटवेयर एशोसिएसनले ५० लाखभन्दा बढीको सहयोग, १५ हजार जोर जुत्ता–चप्पल हस्तान्तरण
काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूका लागि ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक तथा जिन्सी सहयोग उपलब्ध...
मलेसिया रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै व्यवसायीले गुहारे रवि लामिछाने
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको प्रतिनिधि मण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको छ । संघले मलेसियाको श्रमिक भर्ना प्रक्रियामा...
सोमबार राष्ट्रिय शोक घोषणा, गृह मन्त्रालयको सूचनामा के छ ?
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको...
शवको सनाखत गर्नै सास्ती
यहाँको सबैभन्दा ठूलो चुनौती शव ल्याउनु मात्र होइन, पहिचान गर्नु, सुरक्षित रूपमा राख्नु र अन्तत: परिवार चिनेर जिम्मा लगाउनु हो ।
मोबाइलको वालपेपरमा छोरीको फोटो हेरेर भक्कानिन्छन् सुचित
विनाशकारी बाढीपछि विदुर-१ का सुचित जोशीको परिवारका चार सदस्य सम्पर्कविहीन छन् । उनले मोबाइलको वालपेपरमा छोरीको फोटो राखेका छन् । मोबाइलमा छोरीको फोटो देखेर...
भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने
मुस्ताङ । मुस्ताङमा यही भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असरले हिमाली, पहाडी र...
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितहरूको सहयोगार्थ एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग गरेको छ...
रसुवा बाढी सन्देश : धेरै होइन, अग्ला-लामा पुल बनाऊ
अब थोरै दूरीमा धेरै वटा पुल बनाउनुको सट्टा रणनीतिक पुल निर्माण गर्ने र त्यसलाई बस्तीसँग जोड्न वारिपारि सडक निर्माणको नीति लिनुपर्ने विज्ञको सुझाव छ...
आफन्त चिने, शव लैजान पाएनन्
शव पहिचान भएको विश्वास हुँदाहुँदै पनि घर लैजान नपाउँदा पीडितहरू थप मानसिक पीडामा देखिन्छन्।
हिमालयन रिइन्स्योरेन्स प्रकरण: अमित मोर जेल चलान, तीनजना धरौटीमा रिहा
काठमाडौँ । विशेष अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कोष दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका चारमध्ये एक जनालाई थुनामा पठाउने र तीन जनालाई धरौटीमा...
डीएनए परीक्षण के हो ? किन र कसरी गरिन्छ ?
प्रत्येक व्यक्तिको डिएनएमा रहेका आनुवंशिक संयोजन फरक हुने भएकाले यसले व्यक्तिको पहिचानका लागि महत्त्वपूर्ण आधार प्रदान गर्छ।
रसुवा बाढी : भारतले छैटौं खेपको राहत सामग्री पठायो
१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले छैटौं खेपको सहयोग पठाएको छ । बिहीबार...
रसुवा बाढी: कटारीका मजदुर मोहनबहादुरको शव चितवनमा फेला
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हराइरहेका उदयपुरका १६ जनामध्ये एक जनाको शव फेला परेको छ।...
बाढीका कारण ३ खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब चार खर्बको क्षति भएको अनुमान गरेको छ।...
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जाने
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री बालेनले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।