‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा
कास्की । आगामी बुधबारदेखि पोखरामा आयोजना हुने ‘प्रथम किङ्ज कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ तयारी प्रायः पूरा भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा हुने प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →