अर्थमन्त्री र भारतीय समकक्षीबिच भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ। बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य...
नयाँ नेकपामा विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव बनाउने बहस सुरु
‘विद्याजीलाई अध्यक्ष बनाउन नेकपातिर आपत्ति छैन, अब प्रचण्डजीले नेतृत्व दाबी गर्नुहुन्न । यो अन्तरिम व्यवस्था हुन्छ, जाने एकताको महाधिवेशनतिरै हो ।’
साउन र भदौमा त्रिभुवन विमानस्थलबाट बाट १ किलो ६४३ ग्राम अवैध सुन बरामद
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याइएको सुन र विद्युतीय सामग्रीसहित ५५ जना नियन्त्रणमा परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले गत साउन...
‘सुख-दुःख घटनामा खोज्नुभन्दा मनको अवस्थामा खोज्नु बुद्धिमानी हुन्छ’
काठमाडौँ । रमेश नेपाल सदगुरु, जीवन विज्ञानका अध्येता, साधक र चेतनाका संवाहक हुन् । जीवन भौतिक सफलता वा बाहिरी उपलब्धि मात्र होइन, चेतना, आत्मबोध...
नसर्ने रोग नियन्त्रणमा के छ सरकारको योजना ?
काठमाडौँ । नेपालमा पछिल्लो समय सरुवा रोगको तुलनामा नसर्ने रोगहरूको जोखिम तीव्र रूपमा बढ्दै गएको छ । अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक निष्क्रियता,...
भोटेकोशी बाढीपीडितका लागि कतारबाट सहयोग
दोहा । कतारस्थित एसियाना दोहोरी गजल रेस्टुराँ बारमा कार्यरत कर्मचारीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो कमाइबाट रकम संकलन गरी १ लाख ११ हजार १ सय...
लक्जेम्बर्गमा जुट्यो १० लाख ५० हजार सहयोग
लक्जेम्बर्ग । नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् लक्जेम्बर्गले तीज कार्यक्रम स्थगित गर्दै च्यारिटी डिनर आयोजना...
रास्वपा सांसद भन्छन्– संविधान संशोधनबारे सर्वोच्चको आदेशले हामीलाई असर गर्दैन
१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले रास्वपा संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा–छुट्टै दुईतिहाइ बहुमत जुटाउनुपर्छ भन्ने...
ईयूको एसोसिएट सदस्य बन्ने प्रस्तावको क्यानडाले गर्यो स्वागत, ट्रम्पले के भने ?
१ असोज, काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देश युरोपेली संघ (ईयू) को पहिलो एसोसिएट सदस्य बन्ने सम्भावनाको स्वागत गरेका छन्। उनले यस्तो...
समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल र भविष्य जोडिएको छ : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल, जलवायु र समग्र भविष्य प्रत्यक्ष रूपमा जोडिएको बताएकी...
अमेरिकाप्रति इरानको अविश्वास कायमै
काठमाडाैँ। इरानका एक उच्च सुरक्षा अधिकारीले अमेरिकाप्रति तेहरानको गहिरो अविश्वास रहेको दोहोर्याउँदै वासिङ्टनले व्यावहारिक कदम चालेर विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन्। अर्धसरकारी समाचार संस्था...
दिगो खाद्य प्रणालीका लागि महिला सहभागिता र अधिकार सुनिश्चित गर्न जोड
दिगो खाद्य प्रणाली निर्माणका लागि महिलाको सहभागिता सुनिश्चित गर्न सरोकारवालाहरूले जोड दिएका छन्।...
बराहक्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा
सुनसरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन्। बिहीबार बृहत्तर बराहक्षेत्र विकास...
हामी एआई मात्र होइन, पृथ्वीमा नयाँ जीवन जन्माइरहेका छौं!
एआईलाई नयाँ दृष्टिकोणबाट हेर्न उनले हामीलाई झकझक्याएका छन्। यो निर्जीव वस्तु मात्र होइन, जैविक जीवनभन्दा फरक प्रकारको 'जीवन' हो भन्ने उनको तर्क छ। यसलाई...
दुई वर्ष नपुग्दै किन परिमार्जन गर्न खोजिँदै छ प्रहरीको स्टाफ कलेज कोर्स ?
ठूलो आशासहित प्रहरीमा स्टाफ कलेज कोर्स लागु भएको थियो । स्टाफ कोर्सअन्तर्गत पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स (पीएलएससी) लागु गरियो । तर अहिले निर्धारित...
सनसाइन र पाठशालालाई बीडीएस यू–१२ मिनी बास्केटबलको उपाधि
काठमाडौँ। सनसाइन सेकेन्डरी बोर्डिङ स्कुल र पाठशाला फाउन्डेसन नेपालले पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको उपाधि जितेका छन्। बाल दीक्षा सदन स्कुलको आयोजनामा...
अमेरिकाले १०० प्रतिशत ट्यारिफ लगाउने कानुन पास गरेपछि चीनले के भन्यो ?
रुसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी संसदबाट पारित भएपछि चीनले प्रतिक्रिया जनाएको छ ।
सडक महोत्सवको तयारीमा जुट्यो रेवान
पोखरा। अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आएको सडक महोत्सवको २८ औँ संस्करणको तयारी सुरु भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले...
साउदीका वायुसेवालाई पोखरा र भैरहवा विमानस्थल खुला गर्दै हवाई सेवा सम्झौता
पर्यटन मन्त्रालयका अनुसार अन्तिम सम्झौताले नेपाल र साउदीबीच हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ ।
देउवाका लागि सानेपाको ढोका मात्र होइन, हृदयको ढोका पनि खुला छ: विश्वप्रकाश
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक असन्तुष्टि समाधानका लागि निवर्तमान सभापति शेरबहादुर देउवालगायत सबै पक्षका लागि सानेपाको काठको ढोका मात्र नभई हृदयको ढोका...
कृषि र पशुजन्य उपजको निर्यातबाट कर्णालीमा झन्डै ४ अर्ब भित्रियो
सुर्खेत । कर्णाली प्रदेशले साढे ३ अर्बभन्दा बढीको कृषिवस्तु निर्यात गरेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको रेकर्डअनुसार गत आर्थिक...
चुनावअघि कांग्रेस प्रवेश गरेका मिश्रलाई गगनले बनाए केन्द्रीय सदस्य
सर्लाही-४ का मिश्र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन्। त्यसअघि उनी लोसपाको महामन्त्री थिए।
समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम
१ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व भएको बताएकी छिन् । ‘संयुक्त राष्ट्रसंघीय सामुन्द्रिक...
मन्त्रीको सचिवालयमा रहन नेकपा कर्णालीमा तँछाडमछाड, पार्टीबाटै नाम सिफारिस
सुर्खेत। कर्णालीमा मन्त्रीहरूको सचिवालयमा रहनका लागि तँछाडमछाड नै चलेको छ। एकातिर मन्त्री मन्त्रीहरूलाई आफ्ना मान्छे कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ भने अर्कातिर नेता,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।