THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
रातोपाटी

एकैदिन दुई चमत्कार

नुवाकोट । रसुवा बाढीको ११औँ दिन शनिबार नुवाकोटमा दुई चमत्कारिक उद्धार भएका छन्। बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१...

SF

३०० जना फसेको आशंका गरिएको माथिल्लो त्रिशूली-१, सुरूङको लेदो फाल्दै उद्धार टोली

११औँ दिनमा जीवित भेटिएकी श्रेष्ठ बोल्न सक्ने अवस्थामा, उद्धार टोलीले खुवाएको पानी खाइन्

नुवाकोट । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घर पुरिएको ११औँ दिनमा नुवाकोटको बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेकी छन्।...

अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार

अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ।

SF

माथिल्लो त्रिशूली-१ को सुरूङबाट एक जना विदेशीको उद्धार

कृष्णभीर पहिरो अपडेट : नयाँ ट्र्याक जोडियो, मेसिन आवतजावत सुरु

काठमाडौँ । पृथ्वी राजमार्गको अवरोध हटाउन कृष्णभीरमा भइरहेको कार्यमा महत्वपूर्ण प्रगति भएको छ। सडक विभागका अनुसार शनिबार दिउँसो १ : ३० बजेसम्मको अपडेट अनुसार...

त्रिशुली-१ को टनेलबाट जीवितै उद्धार गरिएका चिनियाँ नागरिकलाई त्रिशूली ब्यारेक लगिँदै

नुवाकोट । रसुवा बाढीका कारण प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।...

SF

बेत्रावतीको एउटा घरबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी-त्रिशूलीमा बाढीमा परेकी एक महिलाको १० दिनपछि जीवितै उद्धार भएको छ।

केन्द्रले चासो नदिएपछि कर्णाली सरकारद्वारा भूकम्प प्रभावित ८२ संरचनाको पुनर्निर्माण सम्पन्न

सुर्खेत । २०८० कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणमा केन्द्र सरकारले कुनै चासो देखाएन। लामो समय बितिसक्दा पनि केन्द्रबाट...

ग्यासको अभाव हटाउन ‘क्रस–एक्सचेन्ज’ को व्यवस्था गर्न राजेन्द्र मल्लको सुझाव

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकमा देखिएको ग्यास र अन्य अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकार र सरोकारवाला निकायले...

रसुवामा आएको बाढीले मुलुकलाई स्तब्ध बनाएको छः प्रदेश प्रमुख खापुङ

कोशीका प्रदेशप्रमुख पर्शुराम खापुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई स्तब्ध बनाएको बताएका छन्।...

SF

बाढीले पुल बगाएको देवीघ‍ाटमा जोडियो बेलीब्रिज (तस्बिरहरू)

नेपाली सेनाको टोलीले शनिबार दिउँसोदेखि त्यहाँ बेलिब्रिज जडान थालेको हो।

बेत्रावतीमा उद्धार गरिएकी महिला बोल्न सक्ने अवस्थामा

नुवाकोट। नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा जीवितै उद्धार गरिएकी बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेको उद्धारकर्मीहरुले...

ग्यासको मूल्यवृद्धिबारे आयल निगमका प्रमुखको तर्क : मासुको तुलनामा ग्यास महँगो होइन

सांसद तथा उपभोक्ता अधिकारकर्मीहरूले मूल्यवृद्धिको चर्को विरोध गरिरहेका बेला कार्यकारी निर्देशक साहले मासुको मूल्यसँग ग्यासको तुलना गरेका हुन्।

SF

बर्जर पेन्टले बुझायो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

आयल निगमको स्पष्टोक्ति, ‘मासुको तुलनामा ग्यास महँगो होइन’

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै...

बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार

सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो।

बेत्रावतीमा चमत्कार: बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार

नुवाकोट। नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठ...

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल

२० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । एमाले विशेष सङ्गठन कमिटीद्वारा...

रसुवा बाढी : एक हजार ३४४ को मृत्यु, पाँच हजार सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मध्यान्ह १२ बजेसम्म रसुवासहित विभिन्न जिल्लामा एक हजार ३४४ जनाको शव फेला परेको हो।...

भाेटेकाेशी बाढी: दिवङ्गत भएकाहरूको चिरशान्तिको कामना गर्दै शान्ति र्‍याली

हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत स्थानमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै आज हेटौँडामा शान्ति र्‍याली...

SF

मानिस फसेको आशंकामा खोजी जारी रहेका ५ आयोजनामा आज के गरिँदैछ, अहिलेसम्म के भयो?

हराइरहेकाहरूको खोजीका लागि नेपाली सेना, सुरक्षा निकाय, प्राविधिक तथा विभिन्न उद्धार टोली परिचालन गरिएको सम्बन्धित आयोजनाले जनाएका छन्। खोजीका क्रममा ड्रोन, विशेष क्यामरा, तालिमप्राप्त...

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः एमाले महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन्।...

अपर त्रिशूली–१ बाट विदेशी नागरिकको जीवितै उद्धार

काठमाडौँ । अपर त्रिशूली १ बाट विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । शनिबार नेपाली सेनाको उद्धार टोलीले एक जना विदेशी नागरिकको जीवितै उद्धार...

अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार

अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।