THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
रातोपाटी

बाढीपीडितलाई जगरनाथपुरद्वारा १५ लाख सहयोग

पर्सा । रसुवा र नुवाकोटमा आएको बाढीका कारण प्रभावित बनेकाको उद्धार, राहत तथा पुनः स्थापनाका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले रु १५ लाख आर्थिक सहयोग...

SF

४० जना फसेको माथिल्लो त्रिशूली-३ 'ए' सुरूङमा के-के भयो प्रगति?

भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धार सुरू गरिएको छ।

बाढीले क्षतिग्रस्त बैंकभित्रबाट प्रहरीले डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकाल्यो

नेपाल प्रहरीले बाढीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशूली ढुंगे शाखाबाट करोडौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ ।

रसुवा र नुवाकोटमा २६ अस्थायी अश्रयस्थल र राहत वितरण केन्द्र सञ्चालन

रसुवा बाढी प्रभावितहरूका लागि संघ र स्थानीय सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएका छन्...

रियल मड्रिडको सानदार जित, मालागा ४–० ले पराजित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले मालागामाथि ४–० गोलको सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा...

हराएको पाडो खोज्न भनेर निस्किएका व्यक्ति जंगलमा मृत फेला

१४ भदौ, बारा । बारामा घरबाट हराएको पाडो खोज्न निस्किएका एक व्यक्ति मृत फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँलको...

सप्ताहव्यापी गाईजात्रा: आइतबार बौद्ध क्षेत्रमा रोपाइँ जात्रा

काठमाडौँ । गाईजात्रा सप्ताहको दोस्रो दिन आइतबार बौद्ध क्षेत्रस्थित बौद्धनाथ महाचैत्य परिसरमा रोपाइँ जात्रा सम्पन्न भएको छ । सप्ताहव्यापी गाईजात्राको दोस्रो दिन अर्थात् भाद्र...

‘डिजास्टर टुरिजम’ नगर्न रास्वपा नेता तथा सांसदहरूलाई सभापति रविको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ १० गते भोटेकोसीमा आएको विनासकारी बाढीले सिर्जित विपद्को घडीमा खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी...

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ । पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ सदस्यता अद्यावधिक गर्ने...

भारतीय फरेन्सिक टोली काठमाडौँमा, लाङटाङको सुरुङबाट एकको शव निकालियो

काठमाडौँ । नेपालमा जारी उद्धार तथा राहत कार्यका सम्बन्धमा भारतीय विदेश मन्त्रालयले पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको छ । प्राप्त जानकारी अनुसार भारतीय टोलीहरू...

SF

रसुवा बाढीको जिम्मा पृथ्वीको तापक्रम वृद्धिमा योगदान गरेका राष्ट्रहरूले लिनुपर्छ : हरि ढकाल

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति हरि ढकालले रसुवा बाढीको जिम्मा पृथ्वीको तापक्रम वृद्धिमा योगदान गरेका राष्ट्रहरूले लिनुपर्ने टिप्पणी गरेका छन्।

चिलिमेमा कार्यरत सुदूरपश्चिमका ९ जना सम्पर्कमा

१४ भदौ, काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ९ जना व्यक्तिको उद्धार भएको छ । सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार स्याङ्जाका नारायण...

राप्रपा रुपन्देहीको अध्यक्षमा पुनः राणा

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको सातौँ जिल्ला अधिवेशनले सागर प्रताप राणाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। आइतबार भैरहवामा सम्पन्न...

संखुवासभामा चट्याङ लागेर हाइड्रोपावरमा कार्यरत ५ मजदुर घाइते

चट्याङ लागेर कसुवा खोला हाइड्रोपावरमा टनेलमा कार्यरत ५ जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

त्रसित छन् राजमार्गका स्थानीय, कृष्णभिरको पहिरोले झनै थप्यो (तस्वीरहरू)

१४ भदौ, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने कृष्णभिरमा आइतबार गएको पहिरोले मुग्लिन–काठमाडौ‌ं सडक पूर्ण रुपमा ठप्प भएको छ । गल्छी–मलेखु सडकखण्डको त्रिशूली नदी किनारमा...

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलविद्युत् सुरुङस्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर...

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आजसम्म १५ वटा शव...

रसुवा बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

आफन्तले बुझेका शवमध्ये १४ पुरुष र एक महिला रहेका उनले जानकारी दिए ।

नेपालका बाढीपीडितप्रति रियल मड्रिडको एक मिनेट मौनधारण

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गरेको छ । लालिगाअन्तर्गत मालागाविरुद्धको खेल सुरु हुनुअघि...

उत्तरगयामा सम्पर्कविहीनको छैन तथ्यांक, उद्धार र राहतमा विलम्ब

भीषण बाढीले संकटग्रस्त बनेको रसुवाको उत्तरगया नगरपालिकामा ४० बालबालिकाका आमा-बुवा भेटिएका छैनन् । वडा नम्बर १ मा त हताहती र सम्पर्कविहीनको खोजी सुरु नै...

झुक्काउन सक्छ सरकारी उद्धार पोर्टलले, कसरी थाहा पाउने आधिकारिक विवरण ?

विवरण हेर्दा सरकारको यो उद्धार पोर्टल गञ्जागोल देखिन्छ । यसले गर्दा अधिकांश मानिसहरूमा भ्रम सिर्जना भइरहेको छ ।

उद्धारका लागि हेलिकप्टर सेवा सहज बनाउन पेशागत संस्थाहरूको संयुक्त अपिल

काठमाडौँ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित जलविद्युत् आयोजना तथा समुदायमा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन विभिन्न इन्जिनियरिङ तथा प्राविधिक...

‘कुहिएको शव फ्रिजमा राख्दा पनि सुरक्षित हुन्न’

कुहिसकेको शव फ्रिजमा राख्दा पनि भित्रभित्रै डिकम्पोजिसनको प्रक्रिया अघि बढिरहन्छ । त्यसैले हाम्रो अहिलेको जस्तो अवस्थामा धेरै शव पहिले नै डिकम्पोज भइसकेका छन् भने...

हामी सबै मिलेर सरकारलाई सघाऔं

बलियो सरकार हुनुको प्रमाण धेरै मत पाउनुमात्रै होइन, आफ्ना नागरिकलाई बलियो छौं, असहाय छैनौं भन्ने आभास दिलाउनु पनि हो । सरकारलाई काम गर्न दिउँ...

सन्तमानले परिवार जोगाए, सबथोक गुमाए

‘मैले नजानुस्!भनेर हपारेको मात्र के थिएँ, खोला त आइ पो हाल्यो !,’ सन्तमान सम्झन्छन्, ‘खोलाको पहिलो बहावले उहाँलाई लडाएर लगिहाल्यो।’

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।