कांग्रेस देउवा समूहद्वारा दोलखामा सम्पर्क कार्यालय उद्घाटन
मकवानपुर। नेपाली कांग्रेसभित्रको आन्तरिक साङ्गठनिक गतिविधि तीव्रता पाइरहेका बेला पार्टीको देउवा पक्षले दोलखामा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको...
विराटनगर किंग्समा श्रीलंकाका चरिथ असलंका अनुबन्धित
विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।
५ करोड ४० लाख ठगी मुद्दामा एक जना पक्राउ
काठमाडौँ । बिक्री वितरण गर्न नमिल्ने जग्गा बेच्ने भनेर बैना लिएर ठगी गरेको आरोपमा प्रहरीले ७० वर्षीय वृद्ध किरण वैद्यलाई पक्राउ गरेको छ ।...
जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि कुटपिट
केस जटिल भएकाले उनको शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्था देखिएको र सोही क्रममा विवाद भएको अस्पतालले जनाएको छ ।
राज्यको ढुकुटीमा अर्बौं रकम सञ्चितिका बाबजुद किरिया खर्चसमेत पाएनन् मृतकका परिवारले
काठमाडौँ । भोटेकोशी तथा त्रिशूली बाढीले कैयौँ बस्ती बगाउनका साथै सयौँ नागरिकले ज्यान गुमाएका छन् । आफ्ना प्रियजनको शव कहाँ छ भन्नेसमेत थाहा नपाएर...
गगनले पन्छाए सबै बाधा, देउवा छाडेका नेता सानेपा पुग्दा अंकमाल र जय नेपाल
१५औं महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहका नेताहरू सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यको हैसियतमा सहभागी भए । पार्टीलाई एकताबद्ध बनाउने र सबैलाई...
नयाँ नेकपामा विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव बनाउने बहस सुरु
‘विद्याजीलाई अध्यक्ष बनाउन नेकपातिर आपत्ति छैन, अब प्रचण्डजीले नेतृत्व दाबी गर्नुहुन्न । यो अन्तरिम व्यवस्था हुन्छ, जाने एकताको महाधिवेशनतिरै हो ।’
साउदीका वायुसेवालाई पोखरा र भैरहवा विमानस्थल खुला गर्दै हवाई सेवा सम्झौता
पर्यटन मन्त्रालयका अनुसार अन्तिम सम्झौताले नेपाल र साउदीबीच हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाईयो
सुदूरपश्चिम प्रदेशका पहाडी डाँडाहरुमा जताततै बिहीबार साँझ आगो दन्किरहेको हेर्नलायक दृष्य देखियो...
अदालतले ‘पिक एन्ड चुज’ गरी फैसला गरेको भन्दै परेको रिटमा दरपिठ सदर
काठमाडौँ। सर्वोच्च अदालतले तल्ला अदालत तथा न्यायिक निकायले फैसला गर्दा प्रमाण र नजिरको ‘पिक एन्ड चुज’ गरेको भन्दै दायर भएको रिट निवेदनको दरपिठ आदेशलाई...
२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट कसरी हातहातमा पुर्यायो दूरसञ्चार सेवा ?
एनसेलले २०१० मा थ्रीजी सेवा विस्तार गर्दा एभरेस्ट क्षेत्रसम्म नेटवर्क पुर्याएको थियो भने यसले २०१७ मा फाेरजी सेवा सुरु गरेको थियो । कम्पनीका अनुसार...
टोक्न थालेको भन्दै बिरामी कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ
धनगढी। बझाङमा जिउँदै कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमला देवी...
मध्यमार्गी शेखरका दुई भूल
शेखर कोइरालाको मध्यमार्गले यदि काम गर्थ्यो भने पछिल्लो ८ महिनामा कांग्रेस एकढिक्का भइसक्ने थियो । तर कसैले यो मार्ग पत्याएन । किनकि देखिजान्नेलाई थाहा...
आईपीओ ल्याउने योग्यता तोकिँदै, संस्थापक र सञ्चालकको ‘फिट एन्ड प्रपर टेस्ट’
बोर्डले ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका २०८३’ को मस्यौदा नै तयार गरी योग्यता तोक्ने प्रस्ताव गरेको हो ।
गाडिएका शव आफन्तले कहिले पाउँछन् ?
अहिलेको गतिमा काम अघि बढे शव र आफन्तका नमुना परीक्षण गरी पहिचानको प्रक्रिया टुंग्याउन करिब साढे दुई महिना लाग्न सक्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको...
कोशी सरकारबाट छनोट भएका स्टार्टअप उद्यमीले पाएनन् बिउ पूँजी
कार्यक्रम रोकिएपछि गत असारमै सम्झौताका लागि मन्त्रालय पुगेका उद्यमीहरू निराश भएर फर्किन बाध्य भए । बजेट खर्च नभई फ्रिज भइसकेकाले अब उनीहरूले बिउ पूँजी...
कर्णालीमा विशेषज्ञ चिकित्सक पठाउन माग
प्रतिनिधिसभा सदस्य बिष्णुबहादुर खड्काले कर्णाली प्रदेश अस्पतालमा जनशक्ति अभाव हुँदा कर्णालीका नागरिकहरुले अत्यावश्यक स्वास्थ्य उपचार नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।...
बागमती प्रदेश सरकार मातहतमा अब १८० कार्यालय, कर्मचारी दरबन्दीमा कटौती
मन्त्रिपरिषद् बैठकले लामो समयदेखि अन्योल बनेको ओएन्डएम स्वीकृत गर्दै प्रदेश सरकारअन्तर्गतका कार्यालयको संख्या १८० कायम गर्ने निर्णय गरेको हो ।
अर्थ समितिले किन घुसायो राष्ट्र बैंक विधेयकमा सरकारले निर्देशन दिन सक्ने व्यवस्था ?
अहिलेको ऐनको दफा १०६ (ग) मा मुद्रा, बैंकिङ्ग र वित्त सम्बन्धमा नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था छ । सरकारले यो...
संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो
तापक्रम वृद्धिसँगै वायुमण्डलमा रहेको ‘ब्ल्याक कार्बन’ले ग्लेसियर पग्लिने गतिलाई तीव्र बनाएको छ र हिमाललाई संकटमा पारिरहेको छ ।
दुई वर्ष नपुग्दै किन परिमार्जन गर्न खोजिँदै छ प्रहरीको स्टाफ कलेज कोर्स ?
ठूलो आशासहित प्रहरीमा स्टाफ कलेज कोर्स लागु भएको थियो । स्टाफ कोर्सअन्तर्गत पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स (पीएलएससी) लागु गरियो । तर अहिले निर्धारित...
रोहितको कीर्तिमान तोड्दै अभिषेकले बनाए ३० बलमै शतक
१ असोज, काठमाडौं । भारतका ओपनर अभिषेक शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि सबैभन्दा छिटो शतक बनाउने नयाँ कीर्तिमान कायम गरेका छन् । दिल्लीस्थित...
फोहोर जथाभाबी फाल्नेलाई १० लाखसम्म जरिवाना र जेल सजाय हुने नयाँ विधेयक संसद्मा
काठमाडौँ । सरकारले फोहोरमैला व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ विधेयक सङ्घीय संसद्मा पेस गरेको छ। ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र...
भोटेकोशी बाढी : दुई हजार भन्दा बढी घरवास पूर्णरूपमा नष्ट, नुवाकोटमा धेरै
भदौ १० को भोटेकोशी बाढीले प्रभावित चार जिल्ला रसुवा, नुवाकोट, धादिङ र चितवनका दुई हजार २७ परिवारको घरवास पूर्णरूपमा नष्ट भएको छ ।
अपाङ्गतामैत्री छैनन् काठमाडौंका सडक (भिडियो रिपोर्ट)
काठमाडौँ । पत्रकार तथा अपाङ्गता अधिकारकर्मी गजेन्द्र बुढाथोकीले ह्वीलचियर प्रयोग गर्न थालेको १८ वर्ष भयो । यसबिच उनले भोगेका दुःख, कष्ट र हैरानी सुनाएर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।