बाढीले पुरेको घरबाट भेटिएको १५ तोला सुन र ४ लाख नगद घरधनीलाई फिर्ता
काठमाडौँ। नुवाकोटको त्रिशूली बजारमा बाढीले पुरिएको घरको भग्नावशेषबाट सशस्त्र प्रहरीले सुन, चाँदी र नगद फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →