कांग्रेसको बोलायो पदाधिकारीको अनौपचारिक बैठक
काठमाडौँ । नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा अनौपचारिक बैठक बस्ने जानकारी पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘दिउँसो ३ बजे काठमाडौँमा उपलब्ध
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →