स्वेज नहर : साम्राज्यवादी पासोदेखि स्वाधीनताको सङ्घर्षसम्म
इजिप्ट। गर्मी सुरु भइसकेको थियो। त्यससँगै विवाहको मौसम पनि। जुन महिनाको गर्मी छल्न विवाह समारोहहरू राति अबेर सुरु हुन्थे र बिहान उज्यालो नहुँदासम्म चल्थे। नहर आसपासका सहरका चर्चित गायक सामेह वहबालाई एउटा विवाह समारोहमा बोलाइएको थियो।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →