नगरपालिका संघका अध्यक्ष ढुंगानाले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी...
जीतपुरसिमरा महिला फुटबल प्रतियोगितामा दर्शकसँग दोहोरो शुल्क असुली
बारा । जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आयोजक सिमरा भेट्रान क्लबले दर्शकहरूसँग दोहोरो शुल्क असुली गरेको छ । शनिबारदेखि सिमरा रंगशालामा सुरु भएको...
दसैँ–तिहारमा कैलालीमा १ हजार १४६ प्रहरी परिचालन
धनगढी । बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर कैलालीमा १ हजार १४६ जना प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार संवेदनशीलता...
सर्लाहीमा रिभल्भर सिक्सर पेस्तोलसहित एक युवक पक्राउ
जनकपुरधाम । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति सर्लाही कबिलासी नगरपालिका–३ मदनपुरबाट ३३...
विन्दु मल्ल ठकुरीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि विन्दु मल्ल ठकुरी (आस्था) ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : मनोनयन पत्र लिन र भर्न राष्ट्रिय सभागृहमा भिड
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुँदै छ। मनोनयन पत्र लिन र...
सुनको मूल्य स्थिर, चाँदी घट्यो
२० असोज, काठमाडौं । मंगलबार अघिल्लो दिनकै मूल्यमा सुन कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१...
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु
धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ। बेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा बेदकोट नगरपालिका–५ बस्ने २४...
आईपीयू सचिवालयसँग नेपाली प्रतिनिधिमण्डलद्वारा जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन एजेन्डामा छलफल
एजेन्डामार्फत जलवायुजन्य विपद्का कारण संवेदनशील क्षेत्रमा परेको असर न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता अभिवृद्धि र अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषय उठाइएको छ।...
भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा दुईवटा टाटा पन्च ईभी जित्ने अवसर
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेका छन्...
मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
२० असाेज, विराटनगर । मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाकाे मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । सोमबार...
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपत्काल घोषणा गरिएको छ । न्युयोर्कको गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या...
रसुवाको पुनर्निर्माणमा उच्च प्रविधियुक्त र जलवायुमैत्री पूर्वाधार बनाउन सांसद आचार्यको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बाढीले तहसनहस पारेका भौतिक संरचनाको पुनर्निर्माण गर्दा जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्दै उच्च प्रविधियुक्त पूर्वाधार निर्माण...
मीनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग
मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ-मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो।...
डा. मिनेन्द्र रिजालले उपसभापतिमा प्रतिस्पर्धा गर्ने
आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडिमात्रै रिजाल उपसभापति पदमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् ।
एन्फा जापानका संरक्षक रोबिन शेरचनद्वारा लेखक अर्याल सम्मानीत
टोकियो। जापान–नेपाल फुटबल संघ (एन्फा जापान) का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मानीत गरेका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।