घर र विदेशका छानिएका समाचार
Saturday, 15 August 2026
रातोपाटी

गुटबन्दी र नातावादले कांग्रेस सङ्कटमा : उमाकान्त चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताएका...

The Himalayan Times 🌐 अनुवादित

बाजुरा गाउँमा पहिरोको खतरा भएकाले ५८ परिवार उच्च जोखिममा छन्

बाजुरा, अगस्ट १५ त्रिवेणी नगरपालिका - ७, बाजुराको तमसु गाउँका पचास - आठ परिवारहरू पहिरो र बाढीले गर्दा पहिरोको उच्च जोखिममा छन्...

अनलाइनखबर

महतको आर्थिक प्रस्ताव- उत्पादन र रोजगारीमा निजी क्षेत्रको अगुवाइ, राज्य नियामक

महतले आर्थिक नीतिको मूल वैचारिक आधारका रूपमा प्रजातान्त्रिक समाजवादलाई निरन्तरता दिने र कार्यान्वयनका नीति समयअनुकूल परिवर्तन गर्दै लैजाने प्रस्ताव गरेका छन् ।

रातोपाटी

४ करोड ७२ लाख लागतमा ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण : प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ

काठमाडौँ । ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ। महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पुनर्निर्माण गरिएको पार्कसहितको सप्तपाताल पोखरीको...

अनलाइनखबर

एभरेस्ट वुमन्स भलिबल लिग असोज १५ देखि २४ सम्म हुने

३० साउन, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभी) को तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।...

अनलाइनखबर

कसका लागि फुटबल ? विश्वकपमा निष्पक्षता र व्यापारीकरणको टकराव

अनिश्चितता फुटबलको सौन्दर्य हो, यही यसको सामाजिक शक्ति हो। र, विडम्बना के छ भने यही यसको सबैभन्दा ठूलो आर्थिक सम्पत्ति पनि हो।

रातोपाटी

पोखरा–काठमाडौँ रुटमा गुड्नेछन् ६ करोडका सुविधा सम्पन्न लक्जरियस बस

कास्की । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिब ६ करोड रुपैयाँ बराबरको लगानीमा सुविधा सम्पन्न लक्जरियस...

The Himalayan Times 🌐 अनुवादित

महाकाली नदीमा हाम फालेका युवाहरूको खोजी सुरु भयो

धनगढी, असोज १५ गते बनबासा पुलबाट महाकाली नदीमा हामफालेका २७ वर्षीय एक युवकको खोजी कार्य सुरु गरिएको छ...

SF
सेतोपाटी

नारायणीको बाढीले सुस्ताका ४० घर डुबानमा

शनिबार दिउँसोसम्म पनि घर भित्रको पानी सुकेको छैन। माटो र फुसको गाह्रो लगाएर बनाइएका कच्ची घरहरू बाढीको डुबानमा पर्दा स्थानीयमा त्रास बढेको छ।

रातोपाटी

४७ लाख बराबरको चाँदीका गरगहनासहित काभ्रेमा दुई जना पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट बिल बिजक नभएको करिब ४७ लाख रुपैयाँ बराबरको चाँदीका गरगहना तथा तयारी सामानहरूसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको...

नागरिक न्युज

प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने- ढुक्क हुनुस्, लगानी गर्नुहोस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन्।...

रातोपाटी

नेपाली कांग्रेस फुट्दैन, नयाँ पार्टी खोल्ने पक्षमा म छैन :  डा. शशाङ्क कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । शनिबार संस्थापनइतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा...

SF
सेतोपाटी

अब एनआरएनमा विभाजन समाप्त भयो- एनआरएनए अध्यक्ष शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष हेमराज शर्माले अब कहीँ पनि विभाजन नरहेको दाबी गरेका छन्।

रातोपाटी

'नेपाल–भारत बहुआयामिक सम्बन्धलाई कसैले ब्रेक गर्नु हुँदैन'

काठमाडौँ । भारत अंग्रेज शासनबाट मुक्त भएको ८० वर्ष पूरा भएको छ । अगस्ट १५, २०२६ मा भारतले आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाइरहेको छ...

रातोपाटी

किशोरी तथा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा बाँके र कैलालीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकेमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ...

रातोपाटी

लहान अस्पतालमा तत्काल ‘ट्रमा युनिट’ सञ्चालनमा ल्याइने

सिराहा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिराहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन् । राजमार्गमा हुने दुर्घटना र...

SF
सेतोपाटी

थवाङको पहिरोमा बेपत्ता १२ जनाको शव फेला, अझै भेटिएनन् ९ वर्षका बालक

रोल्पाको थवाङमा बुधबार बेलुकी खसेको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव आज फेला परेको छ।

अनलाइनखबर

सुस्तावासीले बनाएको बाँध बाढीले भत्कायो

नवलपरासीको सुस्तामा नेपाल र भारतबीच सीमा विवाद छ । यो क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको स्थानीयवासी बताउँछन् ।

नागरिक न्युज

नुवाकोट पुगेर सञ्चारमन्त्रीको निर्देशन- बस्ती जोगाउनुस्, नभए तत्काल स्थानान्तरण गर्नुस्

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पहिरोका कारण जोखिममा परेका बस्तीहरूको तत्काल संरक्षण गर्न र सम्भव नभए सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई निर्देशन...

The Himalayan Times 🌐 अनुवादित

नुवाकोटको डाँडामा बस खस्दा दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली, असोज १५ दुप्पेश्वर महादेव मन्दिरमा भक्तजनहरू लिएर गएको बस पहाडमा खसेपछि दुई तीर्थयात्रीको मृत्यु भएको छ र तीन अन्य घाइते भएका छन्...

अनलाइनखबर

टोलदेखि केन्द्रसम्म सांगठनिक संरचना व्यापक फेरबदलको प्रस्ताव

राष्ट्रिय भेलाबाट विधान संशोधनको प्रस्ताव अघि सार्दै संस्थापन इतर समूहले टोलदेखि केन्द्रसम्मका कार्यसमितिको संरचना, सदस्यता प्रणाली, समावेशिता र युवाको प्रतिनिधित्वमा परिवर्तन गर्न खोजेको हो...

रातोपाटी

लामबद्ध नागरिक भन्छन्– ‘दिनभर कुर्दा पनि ग्यास पाएनौँ’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरेको छ । आयल निगमले जिल्ला...

नागरिक न्युज

सरकारी जग्गा एक आना पनि कसैले मिच्न सक्दैन: चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रको सार्वजनिक तथा ऐलानी जग्गा कुनै व्यक्ति वा संस्थालाई नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।...

The Himalayan Times 🌐 अनुवादित

भारतले काठमाडौंमा ८० औं स्वतन्त्रता दिवस मनायो

काठमाडौँ, १५ अगस्ट काठमाडौंस्थित भारतीय दूतावासले शनिबार भारतीय समुदायका सदस्यहरूको सहभागितामा भारतको ८० औँ स्वतन्त्रता दिवस मनाएको छ...

नागरिक न्युज

मनसुनी विपद्मा : २४ घण्टामा १३ जनाको मृत्यु, ५ बेपत्ता

नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्।...