चीनद्वारा नेपाललाई पाँचौँ किस्ताको आपत्कालीन राहत सामग्री हस्तान्तरण
काठमाडौँ । चीन सरकारले उपलब्ध गराएको पाँचौँ किस्ताको आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ। शुकबार दिउँसो चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई-२०ए ठुलो ट्रान्सपोर्ट विमानमार्फत...
वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री खनाल
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सीमापार हुने वन्यजन्तु अपराध नियन्त्रणका लागि सम्बन्धित देशका निकायबिच प्रभावकारी समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको बताएका छन् । दक्षिण...
प्रहरी महानिरीक्षकमाथि करोडौँको भ्रष्टाचारको आरोप छ, छानबिन गरी कारबाही गर्नुपर्छ : सांसद सुनार
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको...
आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मधेशका अर्थमन्त्रीको १०० दिन : वित्तीय अनुशासनदेखि संरचनात्मक सुधार प्रयास गरेको दाबी
जनकपुरधाम, भदौ २६ गते । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आफ्नो कार्यकालको १०० दिनमा वित्तीय सुशासन, प्रशासनिक सुधार, खर्चमा मितव्ययिता र संरचनात्मक बजेट सुधार...
कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ: सभापति थापा
सभापति थापाले नेपालको आधुनिक अर्थतन्त्र र निजी क्षेत्रको विकासमा पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका ऐतिहासिक र निर्णायक रहेको बताए।...
ईजीपी प्रणाली अवरुद्ध हुँदा विकास निर्माणका काम प्रभावित, तत्काल सञ्चालनमा ल्याउन माग
काठमाडौँ। नेपाल सरकारको सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित गर्ने विद्युतीय प्रणाली (ईजीपी) विगत दुई सातादेखि अनिश्चितकालका लागि बन्द गरिएकोप्रति नेपाल निर्माण उद्योग परिषद्ले गम्भीर ध्यानाकर्षण...
मानिसकै हक अधिकारका लागि पाेल्याण्डमा रोबोटहरूको आन्दोलन
लाउडस्पिकरबाट 'डिफेन्ड वर्कप्लेसेज', 'टाइम फर रुल्स' र 'डोन्ट वेट, रेगुलेट' जस्ता नाराहरू बजाइएको थियो ।
बाढी प्रभावित क्षेत्रका बालबालिका लैजान अनिवार्य सिफारिस चाहिने: मन्त्री बादी
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बाढी प्रभावित क्षेत्रबाट बालबालिकालाई अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन आग्रह गरेकी...
च्याम्पियन्स लिग : भोटेकोशी बाढीपीडितको सहयोगका लागि रोमाको ‘टुगेदर फर नेपाल’ जर्सी, लिलामी गरी रकम संकलन गरिने
इटालियन फुटबल क्लब एएस रोमाले युइएफए च्याम्पियन्स लिगको खेलमा नेपालको भोटेकोशी बाढीपीडितहरूको समर्थन र सचेतनाका लागि 'टुगेदर फर नेपाल' लेखिएको विशेष जर्सी लगाएर खेलेको...
निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन शाहले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन्।
जलवायु मुद्दामा ‘एडभोकेसी’बाट ‘डिप्लोमेसी’तर्फ जानुपर्छ : सांसद श्रेष्ठ
उनले राजदूत नियुक्त गर्दा सम्बन्धित मुलुकसँग जलवायु डिप्लोमेसी अघि बढाउन सक्ने क्षमतालाई पनि ध्यान दिन सरकारलाई आग्रह गरिन्।...
आर्थिक अभाव भएका १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने सुनिल शर्माको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका छन्। शुक्रबार...
प्राइम भिडियो हेर्दाहेर्दै सामान किन्न मिल्ने अमेजनको नयाँ फिचर
२६ भदौ, काठमाडौं । ई–कमर्स कम्पनी अमेजनले आफ्नो स्ट्रिमिङ प्लेटफर्म ‘प्राइम भिडियो’ मा दर्शकले भिडियो हेर्दाहेर्दै सीधै सामान खरिद गर्न मिल्ने गरी नयाँ फिचर...
निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइन्छ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन् । शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग...
बाढी प्रभावित क्षेत्रका राहत शिविरमा हेल्पडेस्क राख्न संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्पडेस्कको...
बुबा : जनयुद्धदेखि शान्तिसम्म मेरो स्मृतिमा एउटा जीवन
आज कुशे औँसी - बुबाको मुख हेर्ने दिन। अरूका लागि यो दिन आफ्ना बुबाको अनुहार हेर्ने, उहाँको हातबाट आशीर्वाद लिने र प्रेम साट्ने दिन...
सात दिनमा २ सय करोड नाघ्यो 'मिर्जापुर: द मुभी'को कमाइ
'मिर्जापुरः द मुभी'ले प्रदर्शनको सात दिनमा विश्वव्यापी बक्स अफिसमा २ सय करोड भारूको आँकडा पार गरेको छ।
बबिताले सडकमै बच्चा जन्माउन बाध्य भएकोबारे सरकारसँग जवाफ माग
राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ गरिएको छ ।
च्यासलमा एमाले पुनर्गठन कार्यदलको बैठक (तस्बिरहरू)
नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक जारी छ।
प्रहरी स्टाफ कोर्ष परिमार्जनको तयारी, डीआईजीको नेतृत्वमा समिति गठन
धेरै प्रहरी अधिृकत फेल भएपछि नेपाल प्रहरीको स्टाफ कोर्स परिमार्जन गर्न लागिएको छ । स्टाफ कोर्स अन्तर्गत पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स (पीएलएससी)मा निर्धारित...
नयाँ पुस्तामा चर्चित ‘प्र्याक्टिकल म्याजिक-२’ प्रदर्शनको तयारीमा, कलाकार भन्छन्: सरल समयको प्रतीक्षा
जोई किङका अनुसार अहिले प्रविधि र जीवनशैली अत्यन्त तीव्र गतिमा परिवर्तन भइरहेकाले मानिसहरू विगतको सरल जीवनप्रति आकर्षित हुन थालेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।