उद्धार, राहत वितरण र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्न उच्चस्तरीय विशेष समिति गठनको माग
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद प्रमिला कुमारी गच्छदारले भोटेकोशी बाढीपछिको उद्धार, राहत वितरण, पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्न संसदीय उच्च स्तरीय विशेष समिति...
भोटेकोशीको बाढी ‘हिमालयन सुनामी’
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भदौ १० गतेको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ को रुपमा टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी...
लगातार तेस्रो दिन बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
१३ उपसमूहमध्ये आज नौ उपसमूहको परिसूचक बढेको छ भने वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।...
टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न एमाले प्रमुख सचेतक ऐन महरको आग्रह
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।...
रसुवा बाढीपीडितलाई अरनिको कलेजले गर्यो १० लाख सहयोग
१८ भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। राहत र उद्धारको...
निर्दोष भवनको प्रश्न: मलाई जलाएर के पायौ?
तिमीले मेरो अस्तित्व जलायौ मेरो स्वरूप भत्कायौ मेरो अस्तित्व मेटाउन खोज्यौ तर आखिरमा भन त साँच्चै तिमीले के पायौँ?
नेपालका बाढीपीडितको सहयोगमा जुट्न अस्कर विजेता अभिनेत्री मिसेल योहको अपिल
काठमाडौं । अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी...
होटल व्यवसायीलाई बोलाएर उद्योग मन्त्रीले के भनिन् ?
काठमाडौँ । बाढीका कारण काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति असहज बनेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास ढुवानीमा आफैं अग्रसर हुन होटल...
राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज : अर्जुननरसिंह केसी
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावत राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज भएको बताएका छन् । ‘एकद्धार प्रणालीको...
कर्णाली सरकार : ९ वर्षमा ३४१ किमि कालोपत्र, ३४ सय किमी ट्रयाक
सुर्खेत । कर्णाली प्रदेश सरकारले सम्पन्न आर्थिक वर्ष (२०८२/०८३)मा १६५ किलोमिटर कालोपत्र सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । तर आर्थिक वर्षको अन्तिममा आउँदा...
बाढीले चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा क्षति हुँदा बंगलादेश र भारततर्फको विद्युत् निर्यात प्रभावित
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। बाढीले भोटेकोशी र त्रिशूली करिडोरमा सञ्चालनमा रहेका २८१ मेगावाटका ५...
विपद्मा सबै दलले सरकारप्रति देखाएको सद्भाव अनुकरणीय छ : मनिष झा
‘यस घडीमा सबै दलले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको यो सरकारप्रति जुन समर्थन र सद्भाव देखाएको छ त्यो अनुकरणीय रहेको छ’, सांसद झाले भने...
अन्तर्राष्ट्रिय समुदायलाई खबरदारी गर्न संसद्मा मनिष झाको अंग्रेजी सम्बोधन
अंग्रेजी भाषामा सम्बोधन गर्दै सांसद झाले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहे पनि त्यसको असर भने नेपालले ठूलो मात्रामा व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायप्रति प्रश्न...
सुरुङमा मानिस जीवित छन् कि छैनन्, स्पष्ट पार्न सरकारसँग रास्वपा सांसदको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण...
सामान्य अङ्कले बढ्याे नेप्से परिसूचक
काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६६ अङ्कले...
हामी सरकारसँगै साथमा छौं, शोकलाई शक्तिमा बदल्न चाहन्छौं : महर
१८ भदौ, काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।...
सुरुङ उद्धार र डीएनए परीक्षणमा भारत, चीन, कोरिया र सिंगापुरका विज्ञ टोली परिचालन
काठमाडौँ । परराष्ट्र मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यका सम्बन्धमा पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर...
३४ देशका ५९० विदेशी नागरिक बेपत्ता सूचीमा
काठमाडौँ । परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा...
गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत लिन दबाब
पोखरा। नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत लिन दबाब दिएको छ। सरकारबाट बाहिरिएपछि एमालेले विश्वासको मत लिएर संसद्बाट अनुमोदित हुन मुख्यमन्त्री...
भोटेकोशी बाढीपछि दुःखी सुनिता : राहत सिधै पीडितसँग पुग्ने माध्यम खोजेकी छु
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले दुःख व्यक्त गरेकी छन् । काठमाडौंसँग पारिवारिक सम्बन्ध रहेकी उनले बाढीपीडितका लागि...
खोज, उद्धार र राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने रास्वपाको निर्णय
१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकमा आएको प्राकृतिक विपद्पछिको खोज, उद्धार र राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको...
रसुवा बाढी सन्देश : धेरै होइन, अग्ला-लामा पुल बनाऊ
अब थोरै दूरीमा धेरै वटा पुल बनाउनुको सट्टा रणनीतिक पुल निर्माण गर्ने र त्यसलाई बस्तीसँग जोड्न वारिपारि सडक निर्माणको नीति लिनुपर्ने विज्ञको सुझाव छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।