THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 11 September 2026
SF
सेतोपाटी

'त्यो दिनले हामीलाई पोलिरहन्छ, अब पछाडि नफर्की अगाडि बढ्न चाहन्छौं'

भाटभटेनीका मालिक एवं प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ आफ्ना व्यवस्थापक कर्मचारीमार्फत सरकार र प्रहरीसमक्ष सुरक्षाका लागि गुहार माग्दै थिए।

आज सुन र चाँदीको मूल्य घट्यो

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

SF

सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय

न्यायाधीश कृतबहादुर बोहराको इजलासले भदौ ११ गते ठगी र संगठित अपराधको कसुर ठहर गरेको थियो। बिहीबार भने प्रतिवादीहरूलाई कैद र जरिवाना सजाय तोकेको हो।

विपद् व्यवस्थापनमा स्वास्थ्य मन्त्रालय कहाँ चुक्यो ?

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । राहत तथा उद्धारका काम...

बन्द सरकारी उद्योग आफैँ चलाउँदैनौँ, दायित्व फरफारक गरेर निजी क्षेत्रलाई दिन्छौँ : अर्थमन्त्री वाग्ले

२६ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको स्पष्ट पारेका...

ब्रिक्स सम्मेलनका लागि भारत आए पुटिन, इरान र युक्रेन युद्धको छायामा कस्तो होला शिखर बैठक ?

नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । विश्वका प्रमुख उदीयमान अर्थतन्त्रहरूको...

मुलुकलाई ‘ग्रे लिस्ट’ बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छ :  अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार...

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले खोज्यो न्युजिल्यान्डको साथ

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्बाट हुने क्षति तथा नोक्सानीको वित्तीय सहयोग प्राप्त गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा न्युजिल्यान्डको साथ खोजेका छन्। न्युजिल्यान्डका...

‘लक्षित वर्गका लागि पोषण, स्वास्थ्य र मनोसामाजिक परामर्श प्राथमिकतामा हुनुपर्छ’

भदौ १० गते रसुवामा बाढीका कारण जनधनको ठुलो क्षति भयो । यस क्रममा स्वास्थ्य क्षेत्रमा पनि असर पुग्यो । बाढीमा केही स्वास्थ्य संरचनाहरू बगे...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपद् प्रभावित क्षेत्रमा फिल्ड अस्पताल र मोबाइल क्लिनिक सञ्चालन गरेर सेवा दिनुपर्छ

नेपालजस्तो विषम भौगोलिक बनोट र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको देशमा बाढी, पहिरो र हिमपहिरोजस्ता विपद्हरू केवल भौतिक विनाशमा मात्र सीमित हुँदैनन् । यस्ता...

लुम्बिनीमा सत्ताको लोभले जसपाभित्र विवाद चर्किँदै : एक–अर्कालाई कारबाही गर्ने होड

लुम्बिनी प्रदेशमा जसपा नेपालभित्रको आन्तरिक कलहले राजनीतिक सङ्कट र कानुनी जटिलता दुवै निम्त्याएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने...

पूर्वअर्थमन्त्री कार्की सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहितको भ्रष्ट्राचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न...

SF

यस्तो छ अटिजम भएका बालबालिका र अभिभावकप्रति समर्पित नबिल बैंकको भिडिओ

घाँटीमा टायर अड्किएको जंगली हात्तीको उद्धार

भारत । भारतको असमस्थित गोलाघाट जिल्लामा घाँटीमा ठूलो टायर अड्किएको अवस्थामा भेटिएको जंगली हात्तीको वन विभागका टोलीले उद्धार गरेका छन्। गोलाघाटको मोरोंगी क्षेत्रमा टायर...

‘बुवाको त्यो एक वाक्य मेरो जीवनको सबैभन्दा ठुलो उपहार थियो’

बुवा मेरो पृथ्वी, मेरो ब्रह्माण्ड, मेरो सबथोक हो । बुवा त्यो पुरुष हो, जसले मलाई यो एउटा संसार देखाएको छ, जसको वर्णन म शब्दमा...

फ्रान्समा छोराको शिक्षिकालाई मार्ने धम्की दिने पितालाई ६ महिनाको जेल सजाय

पेरिस । फ्रान्समा छोराको शिक्षिकालाई मार्ने धम्की दिने एक व्यक्तिलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । यो घटना फ्रान्सको दक्षिणपश्चिमी सहर टुलुज...

हतकडी लगाउने प्रहरीको कार्यशैलीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । पक्राउ परेका तथा हिरासतमा रहेका व्यक्तिलाई जथाभावी हतकडी लगाउने प्रहरीको कार्यशैली रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश...

स्विट्जरल्यान्डमा बस दुर्घटना

स्विट्जरल्यान्ड । पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना हुँदा धेरै जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् ।...

नेपालीको सहनशीलता, राहत र पुनर्स्थापनाको चुनौती

दशकौँदेखि पुलहरू उभिएका र सञ्चालनमा रहेका ठाउँमा अहिले दुई किनारालाई जोड्न फलामे रोपवे (तुइन) निर्माणको तयारी भइरहेको छ, ताकि मानिसहरू वारपार गर्न सकून् र...

जेन जी आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) ले कारागारको ढोका तोडेर भागिएका एक कैदीलाई पक्राउ गरेको छ।...

जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) ले कारागारको ढोका तोडेर भागिएका एक कैदीलाई पक्राउ गरेको छ।...

निजी क्षेत्रले व्यापार समुदायप्रति सम्मानजनक भाषा प्रयोग गर्न सरकारलाई आग्रह गर्दछ

काठमाडौँ, ११ सेप्टेम्बर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा निजी क्षेत्रका छाता संगठनका प्रमुखहरूले राज्य र सरकारलाई...

जेनजी आन्दोलनको मौका छोपी फरार जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिम प्रहरीले जेनजी आन्दोलनको बेला कारागारको गेट तोडेर फरार भएका एक कैदीलाई पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका...

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।