THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 10 September 2026
SF

मन्त्रालयहरूले दोहोरिएका र अनावश्यक आयोजना छुट्याउनै सकेनन्

विराटनगर । कोशी प्रदेश सरकारले बजेट पारित गरेको २ महिना पुग्न लाग्दा पनि कार्यान्वयन गर्नेतिर ध्यान दिन नसकेको देखिएको छ । बजेट आइसकेपछि सरकारको...

तस्बिरमा हेर्नुहाेस् देवीघाटमा पाँच दिनमा तयार भएकाे एक्रो ब्रिज

काठमाडौँ। नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज तयार पारेको छ । भोटेकोशी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि...

अविरल वर्षाले वीरेन्द्रनगरको जनजीवन प्रभावित, कर्णाली राजमार्ग ठप्प

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ ।

मन्त्रिपरिषद्का निर्णय :  प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई सहसचिवको बढुवासम्म

काठमाडौँ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक...

SF

४३१ मेगावाट बिजुली कम हुने भएपछि यसपालि हिउँदमा लोडसेडिङ हुन्छ कि हुँदैन?

यो बाढीले सञ्चालनमा रहेका, निर्माणाधीन र सोलार समेत गरी कुल १३ आयोजनामा क्षति पुगेको छ।

कर्मचारी सरुवामा स्वास्थ्यमन्त्रीको मनलाग्दी, वरिष्ठता र विज्ञता छोडेर जिम्मेवारी

मन्त्रालय र मातहतका निकायमा वरिष्ठता, योग्यता, अनुभव र पदअनुकूल जिम्मेवारीभन्दा पनि ‘आफूलाई सहज हुने’ कर्मचारी रोज्ने प्रवृत्ति हावी भएको छ। मन्त्रालयका उच्च अधिकारीका अनुसार...

सरकारले गर्‍यो दुई सचिवको सरुवा

काठमाडौँ । सरकारले दुई जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका प्रमुख सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय...

रसुवा बाढीप्रति पोर्चुगलस्थित ५० भन्दा बढी देशका कूटनीतिज्ञद्वारा शोक व्यक्त, सहयोगको बचन

भोटेकोशी बाढीबाट नेपालले ब्यहोरेको ठूलो जनधनको क्षतिप्रति पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत ५० भन्दा बढी देशका कूटनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बेगानी ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौँ। बेगानी ग्रुपले राष्ट्रलाई आवश्यक परेको कठिन समयमा सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड...

बागमती प्रदेश : कर्मचारीको नयाँ तलबमान स्वीकृत, बाख्रा र मत्स्य विकास केन्द्र पुनः अलग

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले परिमार्जन गरेको नयाँ तलब संरचनाअनुसार प्रदेशका कर्मचारीहरूको तलबमान पनि स्वतः लागू हुने गरी समायोजन गर्ने निर्णय गरेको हो।

२० वटा झोलुङ्गे पुल एक महिनाभित्र सञ्चालनमा ल्याइने

२० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत कार्य आगामी १० दिन भित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कार्यलाई तीव्र बनाएको छ।...

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड...

गृहमन्त्रीको ठाडो निर्देशनमा भत्काइयो प्रहरी कार्यालयको घेरबार

घेरबार प्रहरी चौकीकै जग्गामा रहेपनि गृहमन्त्रीको निर्देशनपश्चात भत्काइएको एसपी खड्काले बताए ।

लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नियमावली एक महिनाभित्र तयार गरिने

बुटवल। लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नियमावली एक महिनाभित्र तयार गरी प्रदेश सरकारसमक्ष पेस गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री...

यस्तो बन्यो नास आईटीको नयाँ कार्यसमिति

चौथो साधारणसभाबाट आगामी तीन वर्षका लागि नौ जना बोर्ड सदस्य निर्वाचित भएका छन् ।

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुरुङभित्र मान्छेको आवाज सुन्यौँ, तर आँखैले नदेखेसम्म सार्वजनिक गरेनौँ

भित्र खुला ठाउँ देखिएपछि उद्धारकर्ताहरूले बोलाउनुभयो । भित्रबाट आवाज पनि आयो भन्नुभयो । तर, तुरुन्तै विश्वास गरिहाल्न मिल्दैनथ्यो । त्यहाँ ठूलो खाली ठाउँ थियो...

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तहमा कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन्।

हृदयाघात भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार, तस्बिरहरू

बागलुङ। हृदयाघात भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर बिरामी भएपछि बागलुङको गलकोट नगरपालिकाकी एक महिलालाई बिहीबार साँझ सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको...

उद्योगमन्त्रीमा दीपक साह नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

क्यामेरा भएका एयरपोड्स आइफोन ड्युओसँग किन सार्वजनिक गरिएन ?

२५ भदौ, काठमाडौं । एप्पलले सेप्टेम्बर २०२६ को कार्यक्रममा क्यामेरा भएका एयरपोड्स सार्वजनिक गरेन । ब्लुमबर्गका प्रविधि पत्रकार मार्क गुरम्यानका अनुसार यो उत्पादन २०२७...

SF

सार्वजनिक नहुँदै कसले किन सुरु गर्‍यो ‘आईफोन १८’ बहिष्कारको ट्रेन्ड ?

सेप्टेम्बर ९ तारिखमा एप्पलले क्यालिफोर्नियामा धुमधामका साथ नयाँ आईफोन १८ सिरिज (प्रो र प्रो म्याक्स) र कम्पनीको पहिलो फोल्डेबल फोन 'आईफोन डुओ' सार्वजनिक गर्‍यो।...

SF

जलवायु परिवर्तनको असमान भार थेग्न अब नेपाल बाध्य हुन सक्दैन : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने बताएका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।