'रोड टु एभरेस्ट' वृत्तचित्र प्रिमियर हुँदै : नेपालको हिमाली गौरवलाई विश्वमा चिनाउने लक्ष्य
काठमाडौँ । 'वि विल राइज फाउन्डेसन'को प्रस्तुतिमा तयार पारिएको बहुप्रतीक्षित वृत्तचित्र 'रोड टु एभरेस्ट' को आगामी भदौ ६ गते शनिबारका दिन भव्य प्रिमियर आयोजना हुने भएको छ । ठमेलस्थित छायादेवी कम्प्लेक्समा रहेको क्यूएफएक्स सिनेमाजको 'अडि २'
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →