प्रधानमन्त्रीसँग भदौ १० गते संसद्मा प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौँ । भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख डीपी अर्याललले सोमबार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय...
हिन्दु धर्मका सम्बन्धमा इतर समूहको निर्णयबारे के भन्छन् गगन थापा ?
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले तत्कालीन राजनीतिक लाभ वा फाइदाका लागि हतारमा कुनै पनि निर्णय गर्न नहुने बताएका छन् । सानेपामा जारी...
विद्रोहीदेखि ‘गीताङ्गे माननीय’ हुँदै मन्त्रीसम्म : सोलुखुम्बुका गोम्बु शेर्पाको राजनीतिक यात्रा
विराटनगर । कोशी प्रदेशसभाको रोष्ट्रममा जब गोम्बु शेर्पा उभिएर बोल्न थाल्थे, तब सदनको माहोल अन्य सांसदको भन्दा भिन्न हुन्थ्यो । परम्परागत राजनीतिक भाषणभन्दा फरक...
कांग्रेसकाे १५ औँ महाधिवेशनमा गगन थापाले ‘देश, लोकतन्त्र र कांग्रेस’ शीर्षकमा राजनीतिक प्रस्ताव पेस गर्ने
काठमाडौँ। नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा पार्टी सभापति गगन थापा ले ‘देश, लोकतन्त्र र कांग्रेस’ शीर्षकमा विशेष राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन्...
भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ । ‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो ।
पत्रकार खेम भण्डारीविरुद्धको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जबाफ पेस गर्न आदेश
काठमाडौँ। सर्वोच्च अदालतले पत्रकार खेम भण्डारीविरुद्धको अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। अधिवक्ता श्री वीरभद्र जोशीले दायर गरेको...
पार्टीका नामका भेलाका निर्णय कुनै पनि नीतिको अंग बन्दैनन् : गगन थापा
पार्टी केन्द्रीय समितिको समापन समारोहलाई सम्बोधन गर्दै थापाले यस्ता भेलाका निर्णयहरू नीतिको कुनै पनि अंग बन्न नसक्ने बताएका हुन्।
प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधि सभामा प्रश्नोत्तर हुने
प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
भेलाका कुरा सुन्छौँ, तर ती पार्टीको नीति बन्दैनन् : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने विभिन्न समूहका भेला र तिनले गर्ने निर्णय पार्टीको आधिकारिक नीति हुन नसक्ने स्पष्ट पारेका छन् ।...
सभामुख अर्यालको जोड- समय र प्रविधिअनुसार कानुन बदलौं
सभामुख डोलप्रसाद (डीपी) अर्यालले समयको गति, नवीन प्रविधि र बदलिँदो सामाजिक आवश्यकताका आधारमा कानुन निर्माण गरिनुपर्ने बताएका छन्।...
सरकारले आलोचना, प्रश्न र निन्दाको फरक छुट्याउन सकेन : गगन थापा
गगन थापाले भने, ‘यत्रो नाफामा संस्था लिएर जान लागेको बेलामा तँलाई टाउको दुख्यो । पार्लियामेन्टमा पनि हंगामा भयो । सरकारले आलोचना के हो, प्रश्न...
रास्वपा सरकार ५ वर्ष चल्नुपर्छ, हामी प्रतिद्वन्द्वी होइन प्रतिस्पर्धी हौँ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको वर्तमान सरकारले पूरा ५ वर्ष कार्यकाल चलाउनुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमिति...
मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले मृतक मतदाताको विवरण अद्यावधिक गराउन आग्रह गरेको छ।
संसद बैठकमा रास्वपा सांसदलाई कडाइ, अनुपस्थित भए प्रमाणसहित ‘गुगल फारम’ भर्नुपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूको उपस्थितिमा कडाइ गर्दै अनुपस्थित हुनुको कारणसहित ‘गुगल फारम’ भर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।...
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।
आगलागीपछि जब ११ औँ तलाबाट दमकलकर्मीको काखमा हाम फालिन् महिला
स्थानीय समय अनुसार शुक्रबार बिहान करिब ६:३० बजे जर्मनीको राजधानी बर्लिनस्थित फ्रेडरिकसाइनमा रहेको १८ तले भवनमा आगलागी भएको थियो।...
भारतमा आगलागी र भागदौडमा १५ हिन्दू भक्तजनको मृत्यु
काठमाडाैँ। पूर्वी भारतमा हिन्दूहरूका देवता शिवको पूजा तथा जल अर्पण गर्न सोमबार भेला भएका कम्तीमा १५ जनाको दुई अलग–अलग घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका...
मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च छ- प्राधिकरण प्रमुख डा. उप्रेती
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्।
बस्तीमा डोजर चलेयता ज्यान गुमाउने भूमिहीनको संख्या ९ पुग्यो, छानबिनको माग
सरकारले गत वैशाखमा डोजर चलाए यता ज्यान गुमाउने भूमिहीनको संख्या ९ जना पुगेको छ ।
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले समय, प्रविधि, सामाजिक आवश्यकता कानुन बनाइनुपर्ने बताएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित संहिता...
काभ्रेमा बोलेरो जीप दुर्घटना: २ जनाको मृत्यु, सेनाको हेलिकप्टरबाट ४ घाइतेको उद्धार
काभ्रेको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।...
वाइफाई नेपालले ल्यायो ‘होम सिरिज’ अन्तर्गत पाँच नयाँ इन्टरनेट प्याकेज
१ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइफाई नेपालले ग्राहकको आवश्यकता र आधुनिक जीवनशैलीलाई लक्षित गर्दै नयाँ ‘होम सिरिज’ सार्वजनिक गरेको छ। कम्पनीले यस...
रास्वपा सांसदहरूले संसदमा आधा घण्टा मात्र ढिला हुँदा पनि फारम भर्नुपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा सांसदहरुको उपस्थितिमा कडाई गरेको छ।