नेकपाका युवराज दुलालले भने - तातोपानी नाका बाटो खराब भएकै कारणमात्र बन्द छैन
दसैं नजिकिँदै गर्दा चीनसँगका उत्तरी नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको मूल्य बढेको र व्यापारीका सामान सीमापारि अड्किएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक...
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने
सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने आयुर्वेदिक औषधिको उत्पादन बढाउन जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना तयार गरिने भएको छ।...
नेपालले पहिलो पटक साफ च्याम्पियनसिप गुमाउने
काठमाडौँ । नेपाली फुटबलका लागि दक्षिण एसियाकै ठुलो मञ्च मानिने साफ च्याम्पियनसिप यस पटक नेपालबिना हुने भएको छ । नेपालले इतिहासमै पहिलो पटक साफ...
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।...
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका...
अफगानिस्तानको सीमा नाकामा आगलागी
१५ असोज, काबुल (रासस/सिन्ह्वा) । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा बुधबार साँझ भएको ठूलो आगलागीमा १८ वटा इन्धन ट्याङ्कर पूर्ण रूपमा...
समाचारको मु ख्य शीर्षक
मनाङको नार्फाभूमि गाउँपालिकास्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा हराइरहेकामध्ये बिहीबार थप ४ जनाको शव फेला परेको छ।...
नेपाली नागरिकका नाममा फर्म दर्ता, कारोबार गर्ने चिनियाँ नागरिक
नेपाली नागरिकका नाममा व्यापारिक फर्म दर्ता गरेर कारोबार भने चिनियाँ नागरिकले गरिरहेको घटना विराटनगरमा लगातार फेला परिरहेको छ।
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
१५ असोज, जुरिच (रासस/एपी) । स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका...
विराटनगर कांग्रेस सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा कार्कीले ६४६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी...
राष्ट्रिय सभाका रिक्त दुई सांसद पद शीघ्र पदपूर्ति हुन्छ : कानुनमन्त्री गौतम
१५ असोज, काठमाडौं । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका...
भोटेकोशी विपद्बारे अध्ययन गर्न राष्ट्रियसभाले बनायो विशेष समिति
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा विपद्को जोखिम, क्षति र पुनःस्थापनाको अध्ययन गरी दीर्घकालीन न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न राष्ट्रियसभाले नौ सदस्यीय विशेष समिति गठन गरेको छ।...
विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठौं : गणेश पराजुली
१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड दिएका...
निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यले प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो।...
नेपालमा महिनावारी बिदाको प्रस्ताव, विश्वका देशमा यस्तो छ अभ्यास
काठमाडौँ । सरकारले महिनावारीका बेला महिला कर्मचारीलाई बिदा दिने उद्देश्यले विधेयक ल्याएपछि यो विषयले चर्चा पाएको छ । सरकारले प्रतिनिधि सभामा दर्ता गरेको गरेको...
भुटानमाथि क्यान–११ को जित
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि पोखरा आएको भुटान पुरुष क्रिकेट टोलीले लगातार तेस्रो अभ्यास खेलमा पनि हार...
पार्टीको बालअधिकार उपसमितिका संयोजक लोहनी बने कांग्रेस प्रतिनिधि
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहेको बालअधिकार उपसमितिका संयोजक उमंग लोहनी प्रतिनिधिमा चयन भएका छन् ।
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल प्रि–कोप सम्मेलनमा सहभागी हुनका लागि फिजी जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी शनिबार फिजिका लागि प्रस्थान गर्नेछन् ।...
बाढीपहिरोमा सरकारको भूमिकामाथि सांसद थापाको आलोचना
१५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकभरको बाढी–पहिरोको अवस्थाप्रति सरकारको निष्क्रियता रहेको आरोप लगाउँदै आलोचना गरेकी छिन्...
‘पहिले राणा शासकले आफूलाई क्लासमा विभाजन गर्थे, अहिले प्रधानमन्त्रीले गर्न थाल्नुभएछ’
‘महान दार्शनिक अरस्तुको असल शासकका गुणहरू प्रतिस्थापन भए कि बाँकी नै छन् ? र, प्रधानमन्त्री स्वयंलाई निर्देशन दिने पार्टी सभापति एभरेजमा पर्नुभयो कि बिलो...
कर्मचारीले सामाजिक सञ्जालमा मन्त्री लगायत सार्वजनिक पदाधिकारीबारे टिप्पणी गर्न नपाइने
संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले सामाजिक सञ्जालमा मन्त्री लगायत सार्वजनिक पदाधिकारीबारे टिप्पणी गर्न नपाइने भएको छ।
राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिन्छ : मन्त्री गौतम
काठमाडौँ । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।