खाजाको पैसा काटेर बाढीपीडितलाई सहयोग, रौतहटका विद्यार्थीको अभियान भाइरल
रौतहट । गत १० गते बुधवार बिहान भोटेकोशीमा आएको महाविनाशकारी बाढीले सयौँ परिवारको खुसी खोसेको छ। कसैको घर बगाएको छ, कोही आफन्तविहीन भएका छन् । कोही घाइते छन्, कोही व्यापार–व्यवसाय गुमाएर बेसहारा बनेका छन्। बाढीले
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →