क्षतिको पीडाबीच स्थायित्वको खोजीमा बाढीपीडित
घर बग्यो, सम्पत्ति हरायो, आफन्त बेपत्ता भए। ज्यान जोगाउन हतारमा भाग्दा लगाएको कपडाबाहेक केही साथमा रहेन। अहिले अस्थायी आश्रयमा बसिरहेका उनीहरूको चिन्ता छ—आज त ओत लाग्ने ठाउँ पाइयो, तर भोलि कहाँ जाने?...
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →