THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 8 September 2026
नागरिक न्युज

बिरामी आमा छाडेर सुरुङ खोतल्न पुगेका सुजन, जसले दुई जनालाई जीवितै निकाले

रसुवा र नुवाकोटमा भोटेकोसी बाढीले वितण्डा मच्चाउँदा घरमा आमा बिरामी थिइन्। तर, मनमा भने बाढीले थुनेको जलविद्युत् आयोजनाको सुरुङभित्र छटपटाइरहेका नागरिकलाई जसरी पनि बचाउने...

भदौ २३ को झल्को, एक वर्षपछि फेरि सडकमा (तस्बिरहरू)

काठमाडौँ। जेनजी आन्दोलनको एक वर्ष पुगेको सम्झनामा जेनजी चितवनले भरतपुर–१०, चौबिसकोठीमा विभिन्न कार्यक्रममार्फत भदौ २३ का घटनालाई सम्झिएको छ। नाटक, कविता, दीप प्रज्वलन, सङ्गीतलगायतका...

फर्केर हेर्दा जेनजी आन्दोलन (तस्वीरहरू)

नेपालमा केही घण्टाभित्रै ठूलो उथलपुथल ल्याएको जेनजी आन्दोलनको मंगलबार एक वर्ष पूरा भएको छ ।

क्रान्तिशिखा धिताल लेख्छिन् : हामी प्रश्न गर्नेलाई धम्क्याउन थाल्यौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा आयोजित स्मृति कार्यक्रमको शैलीप्रति गम्भीर असन्तुष्टि...

‘नो वन स्टार्टेड जेनजी मुभमेन्ट’

जेनजी आन्दोलनपछि प्राय: प्रत्येक वार्तामा देखिने मिराज ढुंगाना, रक्षा बम, तनुजा पाण्डे, अनिल बानियाँ, युजनराज भण्डारी, धीरज जोशी, माजिद अन्सारी, प्रदीप ज्ञवाली, मोनिका निरौला,...

जेनजी आन्दोलनको एक वर्ष : राज्य सत्ता बदलियो, बदलिएन पुराना पार्टी संरचना र सोच

काठमाडौँ। ठिक एक वर्षअघि आजकै दिन भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सत्ता ढाल्यो। सरकारमा बारम्बार एउटै पात्र, प्रवृत्ति...

‘२४ भदौमा दिउँसै सेना सडकमा आएको भए थप रक्तपात हुन्थ्यो’

संसद्‌मा देखिन नपर्ने पात्र वा विषयहरू बढी देखिने र वास्तवमै देखिनुपर्ने गम्भीर पात्र तथा मुद्दाहरू भने ओझेलमा परेका छन् ।

जेनजी आन्दोलनले बदलेको राजनीति

जेनजी पुस्ताले आह्वान गरेको आन्दोलन हिंसात्मक बनेको २४ घण्टा बित्दा नबित्दै संसदीय गणितले बलियो मानिएको सरकार ढल्यो । त्यसयता नेपालको राजनीति अन्तरिम सरकार, प्रतिनिधिसभा...

जेनजी आन्दोलन : गुप्तचरले दिएका ‘ब्रिफिङ’का खाम समेत खोलिंदैनथे

राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालयबाट तानेर ओलीले आफ्नो अघिल्लो कार्यकालमै सिधै प्रधानमन्त्री मातहत ल्याएका थिए, तर अनुसन्धानका प्रमुखलाई बालुवाटारमा प्रवेशनिषेधजस्तै थियो । स्रोतसाधनको अभाव, आन्तरिक...

जेनजी आन्दोलनको एक वर्ष : दराजमा थन्किए छानबिन प्रतिवेदन

सत्ताधारीहरूको खोटपूर्ण व्यवहारका कारण गतवर्ष जेनजी आन्दोलनमा नवयुवाहरूको ज्यान गयो । तर घटनामा संलग्नहरूको पहिचान र अनुसन्धान गरी उनीहरूलाई कारबाही गर्न र जवाफदेही बनाउनेतर्फ...

जेनजी आन्दोलन : वृद्धतन्त्रमा नवयुवाले लगाएको ब्रेक

दलहरू फरक भए पनि निश्चित नेताहरू सत्ताको म्युजिकल चेयर खेल खेलिरहेका थिए । वृद्ध उमेरका नेताहरूको खेलले नवयुवाहरू विरक्तिएका थिए । तिनै युवाहरूले सुशासनको...

भोटेकोशी बाढी: १३ हजारको जीवितै उद्धार, १ हजार ३५७ शव भेटिँदा ५ हजार बढी अझै बेपत्ता

रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालित खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको जीवितै उद्धार...

सहिदहरूको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरू

काठमाडाैँ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा नयाँ बानेश्वरस्थित तात्कालीन संघीय संसद् भवन परिसरमा दीप प्रज्वलन गरिएको छ। आन्दोलनको एक वर्ष पूरा भएको...

खर्ब नजिक भौतिक क्षति, पुनर्निर्माण पर्खिँदै संरचना

आन्दोलनको तारो बनेका ठूला सरकारी संरचनाको पुनर्निर्माणको गति सुस्त छ । बानेश्वरस्थित संसद भवन यसको एक प्रतीक हो ।

SF

जेनजी विद्रोहका दुई दिन : सडकबाट यसरी भएको थियो सत्तापलट (भिडियो टाइमलाइन)

वर्षौंदेखि शासन चलाइरहेका दल र तीनका नेताहरूलाई एकैपटक सत्ताबाट बढार्ने दुई दिनको आन्दोलन नेपालका राजनीतिक आन्दोलनहरूको इतिहासमै नौलो हो ।

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ। नयाँ नेतृत्व चयनका लागि वीरगञ्जस्थित टाउन हलमा महाधिवेशन आयोजना गर्ने तय...

SF

विद्रोहले बदलिएको राजनीति, अबको परीक्षा अर्थतन्त्र र भू-राजनीति

जेनजी विद्रोहपछि नेपालमा भू-राजनीतिक चासो र तनाव दृश्य-अदृश्य रूपमा ह्वात्तै बढेर गएको छ। चाहे तिब्बत सम्बन्धी प्रस्तावित गोष्ठीको सन्दर्भमा होस्, दलाई लामाको उत्तराधिकारी खोज्ने...

SF

जेनजी आन्दोलनको एक वर्ष : ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)

आज ज्यान गुमाएकाको सम्झनामा र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै जेनजी आन्दोलनमा धेरैको ज्यान गएको ठाउँ संसद् भवनअगाडि दीप प्रज्वलन गरिएको छ।

भोटेकोशी बाढीपीडित महिला–बालबालिकालाई महिला सङ्घको राहत

काठमाडौँ। भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले आश्रय स्थलमै पुगेर उनीहरूलाई अत्यावश्यक...

पटकपटक ठगीमा मुछिएका दुई विवादित धर्मगुरु जेनजी स्मृति सभाका पाहुना

पटकपटक समातिँदै, छुट्दै गरेका उनै दुई विवादास्पद पात्रहरु जेनजी स्मृति सभामा मानसम्मानसहित मन्चमा आसीन बने । यही कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले विभिन्न पार्टीका नेता,...

SF

जेनजी शहीदको सम्झना : परिवारका आँखामा आँशु (तस्वीरहरू)

कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन् ।

SF

अनि, उठ्यो भाटभटेनी

जेनजी आन्दोलनको मुख्य तारो व्यवसायी मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोरहरू बन्न पुगे । तर, गुरुङले एकरति हार मानेनन् । उनी दिनरात खटे, हजारौं सहकर्मीले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ग्रीन आर्मीको ड्रेसमा ‘आर्मी’ डिजाइन नदेखिने गरी नयाँ ढाँचाबारे छलफल

काठमाडौँ । ग्रीन आर्मीको विषयलाई लिएर विवाद उत्पन्न भइरहेका बेला ड्रेसको नाम, स्वरूप र डिजाइन परिवर्तन गर्ने विषयमा छलफल अघि बढेको छ। ग्रीन आर्मीको...

SF

सशस्त्रका गोताखोर रमेश : बाढीसँग जुध्दै आफू बाँचे, बग्दै आएका मजदुरलाई पनि बचाए

सशस्त्रका सई (गोताखेर) रमेश थापालाई बाढीले झ्याप्पै छोप्यो । उनी आत्तिएनन् । केहीबेर बाढीलाई बल गर्न दिने, बाढी सँगै बग्ने, अनि आफ्नो बल सञ्चित...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।