भैरहवा एयररूट खुल्दा पोखरा आउने अन्तर्राष्ट्रिय उडानको दुरी २११ किलोमिटर घट्ने
यो सहमति कार्यान्वयनमा आए पोखरा आउने जहाजको यात्रा कति छोटिन्छ? के यसले टिकट भाडासमेत घटाउन सक्छ?
घरमै बोलाएर युवकको हत्या घटनाका मुख्य अभियुक्त पक्राउ
तर उनी घर नपुगेपछि परिवारले भोलिपल्ट प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो।
परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ आज
परराष्ट्र मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङ आयोजना गर्ने भएको छ।
पोखराबाट हराएको स्कुटर वर्कसपबाट बरामद, चोरीमा संलग्न २ पक्राउ
पोखरा । पोखराबाट चोरी भएको स्कुटरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ खहरे बस्ने २० वर्षीय सञ्जय परियार...
नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडाैँ । नेपाल र युरोपबिच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक,...
अमेरिकाको पूर्वी क्षेत्रमा आँधी, थ्याङ्क्सगिभिङ प्रभावित, ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध
अमेरिकाको मिडवेस्टदेखि पूर्वी तटीय क्षेत्रसम्म फैलिएको शक्तिशाली आँधीले थ्याङ्क्सगिभिङ पर्व प्रभावित बनाएको छ । भारी वर्षा, तीव्र हावाहुरी, बाढी र हिमपातका कारण ९ लाखभन्दा...
नागरिकता अभिलेख किर्ते गर्ने ३ कर्मचारी सहित ४ जना पक्राउ
पोखरा । नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ...
साउदीको तेल प्रशोधन केन्द्रमा भएको हमलामा एक नेपालीको मृत्यु
आक्रमण थुप्रै कामदारहरू घाइते भएको पनि अल जजिराले जनाएको छ।
किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण
खोटाङ । किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिचिलुङमा सुम्निमा, पारुहाङ,...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो...
मलेसिया प्रकरणमा सभामुख अर्याल पनि जोडिए
संघीय संसद्को हिउँदे अर्थात् विधेयक अधिवेशन कहिले बोलाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन।
हेवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
तर फिदिम–काबेली खण्डमा भने यहाँ डाइभर्सन नहुँदा ठूला सवारीसाधनमात्रै सञ्चालन भइरहेका छन्।
दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
गैरकानुनी रूपमा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा...
कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौँ, नफुटौँ’
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन बहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औँ महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई...
हजार दिनमै भूमि समस्या सुल्झाउन के गर्दैछ समिति ?
काठमाडौँ । २० औँ पटक गठन भएको भूमि समस्या समाधान समिति यतिबेला क्रियाशील छ । वालेन्द्र शाह नेतृत्वमा सरकारले ल्याएको शासकीय सुधारका १०० कार्ययोजनामा...
भूषण ठाकरे : खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका मजदुरको छोरा बने करोडपति
खल्तीमा २४ रुपैयाँ लिएर मुम्बई पुगेको एउटा युवाको कथा अहिले करोडको जितमा मात्रै सीमित छैन । जीवनभर मजदुरी गरेका आमाबुवालाई विश्राम दिने र आफ्नै...
कांग्रेस सहमहामन्त्री शाहीको अपिल : सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं
नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन्।...
बढ्यो अमेरिकी डलर, अस्ट्रेलियन डलर र युरोको भाउ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
मोटोपना नसर्ने रोगको खानी
हेर्दा मोटा मानिस जति भरिला देखिए पनि उनीहरूमा नसर्ने रोगको जोखिम उच्च हुने चिकित्सक बताउँछन्। यो समस्या नेपालसहित विश्वभरि बढ्दै गएको विश्व स्वास्थ्य संगठनले...
बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी आज अन्तरराष्ट्रिय दिवस हो।
बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
काठमाडौँ । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी आज अन्तरराष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष...
दशौं राष्ट्रिय खेलकुद : क्रिकेट अम्पायरिङमा २३ वर्षीया निरुताको डेब्यु
२३ वर्षीया निरुता जिटीले क्रिकेट अम्पायरका रूपमा डेब्यु गरेकी छन् ।
भारतलाई हराउँदै श्रीलंका एसिया कप राइजिङ स्टार्सको फाइनलमा
गएराति सकिएको पहिलो सेमिफाइनलमा भारत ‘ए’लाई ८ विकेटले हराउँदै श्रीलंकाली टोलीले फाइनलमा स्थान बनाएको हो।
बागमतीको तीनवर्षे बजेट : चालुको भार बढ्दो, पुँजीगत खर्च सुस्त
हेटौँडा । बागमती प्रदेश सरकारको बजेट कार्यान्वयनमा चालु खर्चको भार बढ्दो क्रममा देखिएको छ । प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्थालाई हेर्दा पुँजीगत खर्च भने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।