THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
रातोपाटी

बाढी पीडितको सहयोगका लागि नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा १ लाख रुपैयाँ सहयोग

विराटनगर । नेपाल–चिन सिमानामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानले आर्थिक सहयोग गर्ने निर्णय गरेको...

SF

१५ अर्बमा बन्दै गरेको गल्छी-रसुवागढी सडक कति सग्लो, कति ध्वस्त?

भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले नेपाल-चीन जोड्ने छोटो दूरीको गल्छी-त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडकको ५५ किलोमिटर सडक क्षति पुर्‍याएको छ।

बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’को २९ टन खाद्य सामग्री

काठमाडौँ। ‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। ३० टनभन्दा बढी...

जापानमा ५५.६ अर्ब डलरको रक्षा बजेट प्रस्ताव, एआई विकासमा जोड दिने

काठमाडाैँ। जापानको रक्षा मन्त्रालयले सोमबार ८.९ ट्रिलियन येन (५५.६ अर्ब डलर बराबर) को विशाल आकारको बजेट माग गरेको छ । तनावपूर्ण सुरक्षा वातावरणमा निर्णय...

अमेरिकाबाट डीएनए परीक्षण किट र फ्रिजर ल्याइँदै, चीनबाट ड्रोन

विभिन्न मुलुकबाट नेपाललाई उद्धार तथा राहत सहयोग आउनेक्रम पनि बढेको छ।

विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनबापतको रकम भुक्तानी नगरिने भएको...

राहत कोषमा पैसा थुप्रिने तर पीडित भोकै हुने अवस्था आउनु हुँदैन: केपी ओली

उनले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटोछरितो रूपमा पीडितसम्म राहत पुर्याउनुपर्नेमा जोड दिए ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उद्धार कोषमा माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

१५ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले हालै रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री...

SF

बाढी प्रभावितका लागि भेगास सिटी इन्टरनेसनलले गऱ्यो २६ लाख सहयोग

भोटेकोशी बाढीपछि रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ। भोटेकोशीमा गएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश...

बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

दिउँसो बाख्रा चराउन गएका बेला उनी १ बजेतिर घर नजिकैको जङ्गलमा रहेको भिरबाट खसेका थिए ।

SF

२५ जना फसेको भनिएको लाङटाङ सुरूङबाट सेना सहितको उद्धार टोली फिर्ता

‘उद्धारको काम बिहानदेखि सुरू त भएको हो। तर सबै काम अझै सकिएको छैन। करिब १५० मिटरको सुरूङमध्ये १०० मिटरजति मात्र भित्र जान सकिएको छ।...

SF

क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि निर्माण व्यवसायीसँग दररेट माग्न सुरू

बाढी पहिरो तथा विपद्का कारण क्षति पुगेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पुनःनिर्माणका लागि सडक विभागले निर्माण व्यवसायीसँग दररेट माग्न सुरू गरेको छ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरु हुँदै

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ। केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी विपद्‌मा सर्वदलीय सहकार्य अलपत्र

सरकार र राजनीतिक दलहरू एकसाथ विपद्पछिको खोज, उद्धार र राहत वितरणमा संलग्न रहेको पाउन नसकेको स्थलगत निरीक्षणसम्बन्धी अनुभवहरू सार्वजनिक भइरहेका छन् ।

रसुवा-नुवाकोटमा पानीको वितण्डा, तर पिउनलाई छैन

बाढीले सबैभन्दा ठूलो क्षति नुवाकोटको विदुर नगरपालिकास्थित बट्टार बजारमा खानेपानी पुर्‍याइरहेको आयोजनामा गरेको छ ।

बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था

काठमाडौँ । बाढीका कारण बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकका शव वा शरीरका अङ्गहरूको डीएनए परीक्षणमार्फत पहिचान गर्न सरकारले आवश्यक व्यवस्था मिलाएको छ ।...

पहिरोले महाकाली राजमार्ग अबरुद्ध

दार्चुलाको पनेबाजमा पहिरो जादा महाकाली राजमार्ग अबरुद्ध भएको छ ।

बाढीपीडितलाई शिवम्‌को ११ हजार बोरा सिमेन्ट र होल्डिङ्सको २१ लाख सहयोग

१५ भदौ, काठमाडौं । बाढी तथा पहिरो प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेडले ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने भएको छ।कम्पनीले नेपाल...

बगर बन्यो ऐतिहासिक बेत्रावती, पीडितद्वारा उद्धार र राहतमा ढिलाइ भएको गुनासो

नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सयौँ मानिसले ज्यान गुमाएका छन् भने हजारौँ सम्पर्कविहीन...

राहत रकम तुरुन्त निकासा गर्छौं :  अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई सरकारले ठुलो भरोसाको रूपमा लिएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति...

बाढी प्रभावित क्षेत्रमा सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो

सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस, टुप्चेसम्म पुगेर बाढीपीडितहरूको गुनासो सुनेका छन् ।

SF

बाढी प्रभावित विद्यार्थीका लागि ग्रेस इन्टरनेसनलद्वारा २५ लाख सहयोग

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।