पावर लिफ्टर मनोज श्रेष्ठसँग शिवम् सिमेन्टको सहकार्य
काठमाडौँ । नेपाली पावर लिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । पावर लिफ्टिङ...
एक वर्षभित्र हाक्पारा पुलकाे निर्माण कार्य पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
पाँचथर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्। सात वर्षदेखि...
नेशनल लाइफको गण्डकी प्रदेशस्तरीय सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न
पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका सीईओ क्लबमा छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ । मंसिर १२ गते पोखरास्थित होटल...
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलतः इरानी सुरक्षा प्रमुख
१३ मङ्सिर, तेहरान (रासस/एएफपी) । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्। बगदादले तेल तस्करी...
७ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ
उनीहरूको साथमा रहेको झोला जाँच गर्ने क्रममा एयर ड्रायर र कुकीज बिस्कुटको बट्टाभित्र लुकाएर राखिएको सात किलो लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ...
शेख हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित तीन जना पक्राउ
काठमाडाैँ। बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना...
आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?
आजकालको व्यस्त दैनिकीमा हामीलाई रेस्टुरेन्टमा बसेर खाना खाइरहने फुर्सद नहुन सक्छ । घरमा आफ्नै खाना, खाजा बनाउने समय पनि हुँदैन । यस्तो अवस्थामा खानेकुरा...
फकल्यान्ड नजिक तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास असफल
काठमाडौँ । फकल्यान्ड टापु नजिक समुद्रमा तेल अन्वेषण तथा उत्खनन परियोजना रोक्न अर्जेन्टिनाले गरेको प्रयास असफल भएको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित समुद्रसम्बन्धी अन्तर्राष्ट्रिय...
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
धनगढी। बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका लागि यहाँस्थित गौशाला स्थायी समाधान...
जिल्ला र प्रदेश अधिवेशन तयारीमा कांग्रेस, आज कार्यतालिका ल्याउने
नेपाली कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन तयारी गरेको छ।
तत्कालै छैन प्रधानमन्त्रीको चीन भ्रमण तयारी
प्रधानमन्त्री बालेन तत्काल बेइजिङ जाने कुनै कार्यसूची तय नभएको, त्यसपछि नेपालमा स्थानीय चुनाव आउने भएकाले भ्रमण सम्भव भएछ भने त्यसपछि मात्रै तयारी हुने सरकारी...
विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टोली कति सन्तुलित ?
नेपाली टोलीमा प्रशस्त अलराउन्डर छन् । तर आवश्यकता अनुसारको योगदान दिन सकिरहेका छैनन् ।
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
चितवन । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयदेखि...
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
तेहरान । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन् । बगदादले तेल तस्करी रोक्ने प्रयासका...
अन्याय र पूर्वाग्रहविरूद्ध कांग्रेस सशक्त प्रतिपक्ष बन्छ- सभापति थापा
‘कांग्रेसमा छ भन्दैमा कसैले अतिरिक्त सुविधा पाउनु हुँदैन तर कांग्रेसमा छ भन्ने आधारमा राज्यको पूर्वाग्रह र अत्याचारको सिकार पनि हुनु हुँदैन,’ उनले भने, ‘त्यस्तै...
रास्वपा केन्द्रीय कार्यालय पत्रकार महासंघको धर्ना (तस्बिरहरू)
पत्रकार महासंघसहित सरोकारवालाको सुझाव बेवास्ता गरी ल्याइएको अध्यादेश मान्य नहुने पनि धर्नामा सहभागीहरूले बताएका छन्।
'३६ को आँकडा'को ट्रेलर: एक्सन अवतारमा रेखा, कथामा पारिवारिक सम्बन्धको उतारचढाव
ट्रेलरमा रेखालाई उनका पुराना एक्सन फिल्मको झल्को दिने गरी प्रस्तुत गरिएको छ। एक्सन दृश्य र संवादमा रेखाको पुरानो छवि फर्काउने प्रयास देखिन्छ।
पशुपतिमा बाला चतुर्दशीको तयारी र सुरक्षा व्यवस्थापन अघि बढाइयो
काठमाडौँ । यही मङ्सिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु भएको छ । पर्वको तयारी तथा व्यवस्थापनका सम्बन्धमा पशुपति...
म्यानमारमा रोहिङ्गा नरसंहार भएको ऐतिहासिक फैसलाले झस्काउन सक्छ इजरायललाई
म्यानमारमाथि आईसीजेले सुनाएको फैसलाले इजरायललाई सतर्क बनाएको छ।
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
पोखरा । विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरी अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष...
भारतमा विवादित पाकिस्तानी कन्टेन्ट, उता दुबईमा आतिफले गाए ‘धुरन्धर’को गीत
पाकिस्तानी कन्टेन्टलाई लिएर भारतमा बहस चर्किरहेका बेला पाकिस्तानी गायक आतिफ असलमको एउटा भिडियोले फेरि चर्चा बटुलेको छ । दुबईमा आयोजित कन्सर्टमा आतिफले रणवीर सिंह...
खसीको मासु भन्दै बाख्राको मासु बेचेको घटनामा थप ५१ बाख्रा नियन्त्रणमा
खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको घटनामा प्रहरीले थप ५१ वटा बाख्रा नियन्त्रणमा लिएको छ।
भारतको आफ्नो बन्न सोनिया गान्धीले चुकाएको मूल्य
यो पुस्तक पढ्दा कसैले प्रेम र कसैले पारिवारिक सम्बन्धको कथा देख्न सक्छन् अथवा कसैले पीडा वा त्यागको गाथा। तर, मेरा लागि यो पुस्तक एउटी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।