विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनक : ज्येष्ठ नागरिकको मुहारमा खुसी
धनकुटा। छेउमै निरन्तर सुसाइरहने तमोर नदी। नजिकै छ विश्रान्ति वृद्धाश्रम । जीवनको उत्तराद्र्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरु...
विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा एक सय १० जना पक्राउ
काठमाडौँ । देशभर विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एक सय १० जनालाई पक्राउ गरेको छ। विभिन्न जिल्लाबाट जुवा र कौडा खेलिरहेका उनीहरूको साथबाट...
उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते
काठमाडाैँ। उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा EV गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार गते...
गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिगको तेस्रो संस्करण मार्चमा
काठमाडौँ । गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग (जीसीएनपीएल) को तेस्रो संस्करण सन् २०२७ को मार्चमा आयोजना हुने भएको छ । जीसीएनपीएल निर्देशक किशोर तिवारीले...
‘भट्याउने’ भाकादेखि टोलको ‘कन्सर्ट’सम्म आइपुग्दा गुम्दै देउसी–भैलोको मौलिकता
काठमाडौँ । नेपाली समाजको विशिष्ट सांस्कृतिक धरोहरका रूपमा रहेको तिहार र यससँग जोडिएको देउसी–भैलो परम्परा पछिल्लो समय तीव्र रूपमा परिमार्जित हुँदै गएको छ ।...
ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी
२८ वर्षीया ममता सन् २०२४ जुलाईको अन्तिम सातादेखि भर्जिनियास्थित आफ्नै घरबाट बेपत्ता भएकी थिइन्।...
लागूऔषधसहित ६ जिल्लाबाट १२ जना पक्राउ
प्रहरीले देशका ६ जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। खैरो हेरोइन, ब्राउनसुगर र नियन्त्रित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको...
पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति
२४ कात्तिक, काठमाडौं । सिराहा, विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २०...
इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्यो
यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए ।
सामुदायिक बनमा भेटियो भरुवा बन्दुक
२४ कात्तिक, डोल्पा । काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय...
देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?
‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई...
फिफा अध्यक्षको दौडमा इन्फान्टिनोलाई टक्कर दिने वेंगरको तयारी
लण्डन । आर्सनलका पूर्वप्रबन्धक आर्सेन वेंगरले फिफाको अध्यक्ष पदका लागि जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने विषयमा विचार गरिरहेका छन्। हप्तौँदेखि युरोपेली फुटबलका वरिष्ठ व्यक्तित्वहरूले उनलाई...
मूल्यवृद्धिका कारण तिहारमा भाइमसलाको व्यापार सुस्त, ढाकाटोपीको बिक्री भने उत्साहजनक
काठमाडौँ । तिहारमा भाइमसलाको मूल्य बढेका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन्। विगतका तिहारमा जस्तो यसपटक भाइमसलाको कारोबार कम भएको उनीहरूको...
क्यारिकलाई हटाउने तयारीमा युनाइटेड: पोचेटिनो र कोन्टे सम्भावित दाबेदार
काठमाडाैँ। म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक माइकल क्यारिकलाई बर्खास्त गर्ने सम्भावना बलियो बनेको छ। गत अक्टोबर २५ मा बर्नमथसँग घरेलु मैदानमा ३-० को पराजय...
पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे
तिहार मनाउन घर फर्किने र राजधानी जाने सर्वसाधारणको चापबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुहरू घण्टौंदेखि जामको सास्ती...
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
जुम्ला। जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय आन्तरिक पर्यटनको दृश्यावलोकनका लागि रोजाइ परेको छ। तालको प्राकृतिक सौन्दर्यले विशेषगरी आन्तरिक पर्यटक आकर्षित...
पटाका पड्काएको आरोपमा सात जना पक्राउ
रूपन्देही प्रहरीले पटाका पड्काएको आरोपमा सात जनालाई पक्राउ गरेको छ।
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप, श्रमको सम्मान र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले फूल खेती गर्दैआएको छ ।
राजमार्गको मध्यभागमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण
नवलपरासी। पूर्वको झापा र पश्चिमको कञ्चनपुरलाई जोड्ने पूर्व–पश्चिम राजमार्गको मध्यभागको पहिचान गराउने उद्देश्यले नवलपुरको मध्यविन्दुमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण गरिएको छ । नारायणघाट–बुटवल खण्डको चोरमारा...
सन् २०२८ देखि आईपीएलमा थपिँदै दुई नयाँ टोली
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन् २०२८ देखि दुई नयाँ फ्रेन्चाइजी टोली थपिन सक्ने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय क्रिकेट...
एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने
निर्धारित मापदण्ड पालना नगर्ने कम्पनीहरूमाथि नियामक निकायले उल्लेखनीय आर्थिक जरिवानासहित आवश्यक कानुनी कारबाही गर्न सक्ने व्यवस्था गरिनेछ।
खाडी मुलुकहरूको आग्रहपछि ट्रम्पले गरे इरानमाथि तत्काल हमला नगर्ने घोषणा
‘संयुक्त राज्य अमेरिकासँग अहिलेसम्मकै उत्कृष्ट सैन्य उपकरण र हतियार छन्। तर हामीलाई तिनको प्रयोग गर्नुपर्ने अवस्था आउने छैन भन्ने लाग्छ,’ सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग...
साढे तीन लाखका पटका बरामद
पर्सा । प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब रु तीन लाख ५० हजारबराबरका पटाका, आतिशबाजी तथा विस्फोटकजन्य पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी...
२.५ करोडमा बनेर ४५० करोड कमाएको ‘हनुमान अंश’ ओटीटीमा रिलिज हुँदै
मुम्बई । गत अगस्ट ७ मा सिनेमाघरमा रिलिज भएको फिल्म ‘हनुमान अंश’ प्रदर्शनको करिब चार महिनापछि नोभेम्बर २७ देखि सोनी लिभमा डिजिटल मञ्चमा आउने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।