कर्णालीको २७ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै बाह्रैमासे सिँचाइ, गुणस्तरीय पानी पिउने नागरिक ४ प्रतिशत
सुर्खेत । कर्णाली प्रदेशमा २ लाख १३ हजार ५४४ हेक्टर कुल खेतीयोग्य जमिन छ । यद्यपि हालसम्म २६.९९ प्रतिशतमा मात्र वर्षैभरि सिँचाइ सुविधा उपलब्ध...
त्रिपुरेश्वरमा बस आगलागी घटना: घाइते चालकलाई कीर्तिपुर अस्पताल लगियो
काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनामा घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ।
बाँदरको आक्रमणबाट डेढ महिनामा ४० जना घाइते
भेरी अस्पतालका डा. बद्री चापागाईंका अनुसार पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण उपचारका लागि आएका छन् ।
निखिलको फिल्म ‘आचार्य’ को भारतमा पनि चर्चा
काठमाडौँ । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’ को बलिउड मिडियामा समेत चर्चा हुन थालेको छ । शनिबार सार्वजनिक फिल्मको...
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ।
चालकले नै गरे बसमा आगजनी (तस्वीरहरू)
काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि चालक आफैँले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
पार्टीभित्रैका केही व्यक्तिले समस्या सिर्जना गरे : ओली
‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अघि बढ्नुपर्थ्यो,’ ओलीले भने, ‘तर पार्टीभित्रै केही...
बाढीपहिरोबाट हुने क्षति रोक्न सरकारले अग्ला पुल निर्माण गर्ने
काठमाडौँ । बाढीपहिरो र नदी कटानबाट सडक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सरकारले दीर्घकालीन समाधानका रूपमा अब ‘अग्ला पुल’ निर्माण गर्ने नीति लिने भएको...
‘पार्वती’ ७९ हजारले हेर्दा ‘एलिफेन्ट्स इन द फग’का दर्शक ३३ हजार
काठमाडौँ । निता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ ७९ हजार ८४६ जनाले हेरेका छन् । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण (असोज...
नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन्।
कर्णालीका अधिकांश नेता गगनतर्फ लागेपछि देउवा पक्षको संयोजनको जिम्मा रंगमतिलाई
सुर्खेत । कर्णालीमा शेरबहादुर देउवा पक्षका अधिकांश नेता, तथा कार्यकर्ता गगन थापातर्फ लागेका छन् । पूर्णबहादुर खड्का आफू कतै नखुल्ने बताए पनि उनी पक्षका...
तस्बिरमा हेर्नुहोस् एमाले केन्द्रीय समिति बैठक
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको भैंसीपाटीस्थित रामवाग पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक सुरु भएको हो । फागुनमा...
बाढीले क्षति गरेकाे स्थानमा बस्ती बसाल्ने योजना छैन, नयाँ शहर बनाउँछौं : मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी बाढी प्रभावितका लागि नयाँ शहर बनाउने योजना रहेको बताएका छन्।...
राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आ*गलागी
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि रिद्धिसिद्धी यातायातको यात्रुवाहक बसमा अचानक आ*गलागी भएको छ।...
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको बल्खुबाट नक्कली नोट देखाइ प्रलोभनमा पारी ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्खुस्थित...
नक्कली नोट देखाएर ठगी गरेको आरोपमा २ जना पक्राउ
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट पक्राउ गरेको हो ।
त्रिपुरेश्वरमा चालकद्वारा बसमा आगजनी
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक...
२० औँ एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीको बिदाइ
काठमाडौँ । सफल जुडो खेलाडीहरू उत्पादन गर्दै आएको बन्दी सहायता नियोग (पाम) ले २० औँ एसियाली खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीसहित जुडो टोलीलाई सफलताको...
भाटभटेनीको टंगाल स्टोर पुन: सञ्चालनमा, उपभोक्ता भन्छन्– अन्यन्त्र धाउनुपर्ने सास्ती हट्यो
अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई ‘देशको सम्पत्ति’ भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।