THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
नागरिक न्युज

सर्बियामा विद्यार्थीको नयाँ एजेन्डा : रियालिटी शो ४५ मिनेट, हप्तामा चार दिन काम

विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ ले टेलिभिजनमा रियालिटी शोको प्रसारण दैनिक ४५ मिनेटमा सीमित गर्ने र कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम गर्ने व्यवस्था...

एआई प्रयोग मापदण्ड बनाउनुपर्ने रिट सर्वोच्चबाट अस्वीकार

राज्यको स्पष्ट नीति र कानुन नबन्दै त्रिभुवन विश्वविद्यालयलगायतका शैक्षिक संस्थाले आफूखुसी एआई डिटेक्सन सफ्टवेयर प्रयोग गरेर विद्यार्थीको शोध तथा परियोजना अस्वीकार गरेको भन्दै परेको...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।...

कार्की नेतृत्वको कोशी सरकार ढाल्ने कसरत फेरि बढ्यो

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा आउने चर्चाले राजनीतिक क्षेत्र तरङ्गित बनेको छ । यद्यपि नेताहरू यसको औपचारिक रूपमा पुष्टि गर्न...

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता जारी

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए । उनीहरूबीच अहिले भेटवार्ता जारी छ ।

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।...

हदबन्दी छुट प्राप्त कम्पनीले जग्गा सट्टापट्टा गर्न पाउने, निर्णय गर्न सरकारलाई ६० दिन

हस्तान्तरण भएको जग्गाको स्वामित्व, क्षेत्रफल, प्रयोजन तथा हदबन्दी छुटसम्बन्धी विवरण सम्बन्धित मालपोत कार्यालयले छुट्टै अभिलेखमा अद्यावधिक गर्नुपर्ने छ ।

माइक्रोबस चोर्ने दुई युवा पक्राउ

प्रहरीका अनुसार बा १ ज ९८०५ नम्बरको माइक्रोबस गत कात्तिक २९ गते नागार्जुन नगरपालिका–बाफलबाट हराएको थियो।...

SF

प्रस्तावित विद्युत खरिद सम्झौता 'फ्रेमवर्क' सँग निजी क्षेत्र असन्तुष्ट

जोखिम बाँडफाँट तथा पिपिए संरचनाअन्तर्गत वर्षायामको टेक अर पे ऊर्जा कम कबुल गर्ने आयोजनालाई बढी अंक दिइनेछ।

प्रधानमन्त्री शाहको भारत भ्रमण : ‘एयर रुट’ मा सहमतिको सम्भावना

झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको र निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई...

शिष्टाचार भेटका लागि प्रधानमन्त्री बालेन बसेको होटल ताज पुगे जयशंकर

दुईदिने राजकीय भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट्न भारतीय विदेशमन्त्री डा. एस. जयशंकर आइपुगेका छन्।...

कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ। विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आज दिउँसो...

अकुपञ्चर : परम्परागत ज्ञानदेखि आधुनिक चिकित्सासम्मको यात्रा

हरेक वर्ष नोभेम्बर २२ मा मनाइने विश्व अकुपञ्चर दिवस मनाइन्छ । यस दिन हजारौँ वर्षदेखि मानव स्वास्थ्यको संरक्षणमा योगदान पुर्‍याउँदै आएको अकुपञ्चर चिकित्सा पद्धतिको...

जीडब्लूएमका ओरा ५ र हाभल एच ७ ले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

अन्तर्राष्ट्रिय स्तरको सवारी सुरक्षा परीक्षणमा दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै कम्पनीको सुरक्षा प्रविधि तथा इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ।...

दरबारमार्गमा नेपाल-जापान महोत्सव (तस्वीरहरू)

नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा महोत्सव आयोजना गरिएको हो।

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनसँग भेटघाट सुरु

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहसँग नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय नेताहरूबिच भेटघाट...

अस्ट्रेलियन ओपनको छनोट चरणमा अभिषेक बास्तोलालाई वाइल्डकार्ड

अस्ट्रेलियन ओपनको छनोट चरणमा वाइल्डकार्ड पाउने बस्तोला पहिलो नेपाली खेलाडी हुन्। छनोट चरणमा आठ खेलाडी सहभागी हुँदैछन्।...

नेपालसहित विश्वभर सुनको मूल्य घट्नुमा मोदीको हात, उनकै मन्त्रीले सुनाए यस्तो तर्क

आइतबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गोयलले भारतीय नागरिकले मोदीको आग्रहलाई गम्भीरतापूर्वक लिएको र सुन आयात घटाउँदा विश्वव्यापी सुनको मूल्यमा समेत प्रभाव परेको बताएका हुन्।...

बालेनलाई स्वागत गर्दै राज्यमन्त्रीले भने– यो भ्रमणले दुई देशको सम्बन्धलाई अझै ऊर्जा थप्नेछ

६ मंसिर, काठमाडौं । दुई दिने भ्रमणका लागि पुगेका प्रधानमन्त्री बालेन शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेका भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले...

नयाँदिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुँदै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भारतीय विदेशमन्त्री एस जयशंकर नयाँदिल्लीस्थित होटल ताज महल पुगेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

के भोकै बस्दा साँच्चै क्यान्सरको ट्युमर सुक्छ ?

पछिल्लो समय उपवास बसेर क्यान्सर निको पार्न सकिने वा केमोथेरापीको असर घटाउन सकिने भन्दै निकै चर्चा हुने गरेको छ । तर, के आधुनिक चिकित्सा विज्ञानले यो दाबीलाई स्वीकार गर्छ ?

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार तल्लो अरुणको शिलान्यास गर्ने

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन्।...

SF

भोटेकोशी-त्रिशूली बाढी पीडितलाई सार्वजनिक नभए निजी जग्गा किनेर दिनुपर्छ- गगन थापा

उनले बाढी पीडितका लागि दीर्घकालीन बसोबास व्यवस्था गर्न सार्वजनिक जग्गा खोजी गर्नुपर्ने र नपाइएका क्षेत्रमा राज्यले निजी जग्गा खरिद गरेर भए पनि व्यवस्थापन मिलाउनुपर्ने...

आन्द्राको समस्याका कारण ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो आईसीयूमा

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई आन्द्रामा समस्या देखिएपछि राजधानी ब्राजिलियास्थित डिएफ स्टार अस्पतालको आइसीयुमा भर्ना गरिएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।