घुस लिने वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिने डिभिजन वन कार्यालय उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत भुवन पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →