THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 24 October 2026
अनलाइनखबर

नेकपाका समितिलाई निर्देशन : सामाजिक सञ्जालको पेज वा ग्रुप बनाएर जानकारी गराउनू

सामाजिक सञ्जाल व्यवस्थापनबारे नेकपाले भनेको छ, ‘पार्टी मातहतका समितिहरूले सामाजिक सञ्जालअन्तर्गत आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी र नबनाएको भए आधिकारिक...

गोकुल बास्कोटाको आरोप : भारत पुग्नेबित्तिकै अर्थमन्त्री वाग्ले नेपाल राष्ट्रविरुद्ध बोल्छन्

नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई लिएर टिप्पणी गरेका छन्।...

सप्तरीमा सामूहिक बला*त्कारमा संलग्न भएको आरोपमा ३ युवा पक्राउ

७ कात्तिक, ‎सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ । घटनामा संलग्न रहेको आरोपमा...

पटाका बनाउने क्रममा भीषण विस्फोट, पाँच जनाको मृ*त्यु

घटनामा लापरबाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका प्रमुख र स्थानीय चौकीदार चन्द्रिका माझीलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको छ।...

सर्बियामा विद्यार्थी आन्दोलनले राष्ट्रपति भुसिचलाई कडा चुनौती, चुनावी प्रतिस्पर्धा रोचक बन्दै

बेलग्रेड । सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा लामो समयदेखि शक्तिमा रहेका अलेक्जान्डर भुसिचलाई कडा चुनौती दिएको छ । आइतबार हुने निर्वाचनमा भुसिचको सर्बियन...

SF

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालक पक्राउ

पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेकपाको जागरण अभियान : चुनावको तयारी, सरकारका गलत कामको प्रचार

नेकपाले जारी गरेको अपानिमा ‘पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीका रूपमा’ अभियान सञ्चालन गरिने...

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।...

दसैँकाे त्याे राैनक

अरूकै रमाइलोमा नै आनन्द मान्ने त्यो बाल्यमनस्थितिलाई आजको ‘म’सँग तुलना गर्न पुग्छु र सोध्छु आफैंलाई– के त्यो म नै थिएँ त ? ओहो, समयले...

मकवानपुरमा असोजमा ५२ सवारी दुर्घटना : ६ जनाको मृ*त्यु, ७८ घाइते

मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन्।

मानसिक अवस्था ठिक नभएको व्यक्तिको ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

सुर्खेत। रुकुम पश्चिममा मानसिक अवस्था ठिक नभएको व्यक्तिको ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाफिकोट गाउँपालिका–२ स्वारा बस्ने बल बहादुर...

मेस्सीको नाममा थपियो अर्को प्रतिष्ठित सम्मान

शुक्रबार स्पेनको ओभिडोमा आयोजित समारोहमा स्पेनी राजकुमारी लियोनोरले ३९ वर्षीय मेस्सीलाई पुरस्कार प्रदान गरेकी हुन्। उत्कृष्ट खेल जीवन र विपन्न बालबालिकाको स्वास्थ्य तथा शिक्षामा...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडाैँ । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । २८ वर्षीय...

मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ : अध्यक्ष घिमिरे

७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखरामा औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालक पक्राउ

औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो।

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा । जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही...

कागजमै सीमित गैरआवासीय नागरिकता, नयाँ सरकार पनि उस्तै

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरे पनि एक दशकसम्म यो कागजमै सीमित छ। राष्ट्रिय परिचयपत्रको बाध्यात्मक व्यवस्था...

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते...

वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर...

एक्सेस एजुकेसन नेटवर्कलाई ग्लोबल पर्फर्मिङ पार्टनर अवार्ड प्रदान

काठमाडौँ । शैक्षिक परामर्श संस्था एक्सेस एजुकेसन नेटवर्कलाई ग्लोबल पर्फर्मिङ पार्टनर अवार्ड प्रदान गरिएको छ । न्युजिल्यान्डको प्रतिष्ठित शैक्षिक संस्था टोई ओहोमाई इन्स्टिच्युट अफ...

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृ*त्यु

७ कात्तिक, बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।