बाढीपीडितका लागि फिन्येको २० लाख सहयोग
काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि फिन्ये (FINYE) ले २० लाख रुपैयाँ सहयोग गरेको छ। फिन्येले आफ्ना सदस्यहरूबीच आन्तरिक रूपमा सञ्चालन गरेको सहयोग संकलन अभियानबाट रकम जुटाएर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →