THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 24 November 2026
SF
सेतोपाटी

एनपिएलका आठै फ्रेन्चाइजसँग खेलकुद मन्त्रीको छलफल, ‘होम एन्ड अवे’ ढाँचाका लागि रंगशाला निर्माण गरिने

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा...

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा मंसिर १० देखि शल्यचिकित्सकको राष्ट्रिय सम्मेलन

विराटनगर । कोशी प्रदेशमा झण्डै दुई दशकपछि शल्यचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५औँ राष्ट्रिय सम्मेलन ‘एसएसएनकन २०२६’...

साइबर सुरक्षा प्रतियोगितामा सफ्टवेरिका कलेजका विद्यार्थीले जिते शीर्ष तीन स्थान

काठमाडौं । बीसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित साइबर सुरक्षा प्रतियोगिता ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) मा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीले शीर्ष तीनवटै...

नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित, राजेश काजी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभाले नरेन्द्र बल्लभ पन्तलाई अध्यक्षमा निर्वाचित गरेको छ । साधारणसभाले राजेश काजी श्रेष्ठलाई मानार्थ...

चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो...

पोर्चुगलको राहदानी र आवासीय अनुमति पत्र सामाजिक सञ्जालमा प्रदर्शन नगर्न दूतावासको आग्रह

काठमाडौँ । पोर्चुगलको राहदानी (पासपोर्ट) र आवासीय अनुमति पत्र (टेम्पोररी रेसिडेन्ट परमिट) सामाजिक सञ्जालमा प्रदर्शन गर्ने गरेको पाइएको भन्दै नेपाली राजदूतावास लिस्बनले आग्रह गरेको...

नेपालगञ्जको इन्स्टिच्युट अफ क्रिस्टल नलेज बोर्डिङ स्कुलले पायो आईएसओ प्रमाणपत्र

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित इन्स्टिच्युट अफ क्रिस्टल नलेज बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । विद्यालयले शैक्षिक...

शेख हसिनाको बंगलादेश फिर्तीसँग जोडिएका सवाल-जवाफ

यस्तो अवस्थामा प्रश्न उठ्छ- बंगलादेश पुग्नेबित्तिकै पक्राउ पर्नसक्ने र मृत्युदण्डको सजायसमेत सुनाइसकिएको थाहा हुँदाहुँदै हसिना किन स्वदेश फर्किन चाहन्छिन् ?

खोसेको उपाधि अदालतबाट फिर्ता, सेनगल फेरि अफ्रिकी च्याम्पियन

सेनगललाई अफ्रिका कप अफ नेसन्स २०२५ को विजेता घोषित गरिएको छ। खेलकुदसम्बन्धी विवादको सर्वोच्च निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास) ले सेनगलको अपिलमा...

एमाले महासचिव भन्छन्- स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ

स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए ।

एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो

८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु मैदान निर्माण गरी प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने...

स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्छ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गरिसक्नुपर्ने बताएका छन्।...

११ सिटे गाडीमा २० यात्रु, थकित चालकले गुमाए नियन्त्रण

समितिले आफ्नो प्रतिवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ । समितिले दुर्घटनाको सम्भावित कारणमा चालकको थकान र अपर्याप्त आरामलाई पहिलो नम्बरमा राखेको छ ।

उखु मूल्य विवाद : ६७० मा झरेको सरकारको दाबी, १०२५ कै अडानमा किसान

अध्यक्ष रायले सरकारी अनुदान सहित उखु मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ हुनुपर्ने बटमलाइनबाट आफूहरू पछि नहटेको बताए ।

नेपालले पनि छाडेको हो ईपीजी प्रतिवेदन ?

प्रधानमन्त्री शाहको दुईदिने भ्रमणमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम गर्न निर्देशन दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने सीमाका जानकारहरू बताउँछन्।

सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमाको प्रणाली एकीकृत गर्नेबारे छलफल

हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल...

पाँच सय दिराम कमाउने क्लिनर हुँदै ८० देशमा कस्मेटिक साम्राज्य 

१६ वर्षको उमेरमा ऋण लिएर यूएई पुगेका प्रकाश कार्कीले कस्मेटिक्स कम्पनीमा सरसफाइकर्मीका रूपमा काम सुरु गरे। पाँच वर्षमै महाप्रबन्धक बनेका उनी अहिले यूएई, इराक...

१० लाखसम्म तिरेर रोमानिया पुगेका ६ सय नेपाली श्रमिक आन्दोलित

रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौता अनुसार काम, तलब तथा सेवा-सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन्...

रोकिएन प्रि-आईपीओ नामबाट पैसा उठाउने क्रम

प्रिआईपीओ बिक्री गर्नका लागि विभिन्न एजेन्ट (व्यक्ति) सक्रिय रहेका छन् । ‘केही कम्पनीको प्रिआईपीओ सकिसकेको छ, धेरैको बाँकी नै छ’ प्रिआईपीओ बिक्रीमा संलग्न एक...

आधारभूत तहका प्रहरीको गुनासो : तलबले परिवार पाल्न गाह्रो भयो

नेपाल प्रहरीमा ८२.५ प्रतिशत हिस्सा ओगट्ने कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको समस्या सुन्न प्रहरी प्रधान कार्यालयले स्थापना गरेको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कमा दैनिक सयौँ...

नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक

दृष्टिविहीन पर्यटक नेपालको प्रकृतिको अनुभूतिसँग रमाउन थालेका छन् । उनीहरूलाई यहाँको मौसम स्वच्छ लाग्ने गरेको छ । चराचुरुङ्गी, नदी र मन्द हावापछि रुखबिरुवामा आउने...

SF

दसौं राष्ट्रिय खेलकुद : पहिलो दिन बागमतीलाई ४ स्वर्णसहित ९ पदक

SF

देउवा पक्षमा लागेका जनप्रतिनिधि हटाउने कांग्रेसको तयारी, संघ र प्रदेशमा को को पर्नसक्छन् ?

कांग्रेसले देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदमुक्त गर्ने तयारी गरेको छ । सभापति गगन थापाले एउटै दलको दुई महाधिवेशन हुन नसक्ने चेतावनी दिँदै उक्त पक्षमा...

SF

जहाँ प्रेमी बस्छन्, स्वदेश त्यही हो

आफूले प्रेम गरेको मान्छेको परिवार, समाज र संस्कृतिमा आफूलाई स्वीकार गराउनुपर्ने अवस्था हो भने त्यो प्रेमको यात्रा कति जटिल हुँदो हो । प्रेममा अस्वीकार...

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

अष्ट्रेलियामा आर्थिक मन्दीको जोखिम ५० प्रतिशत नजिक पुगेको म्याक्वेरी समूहले चेतावनी दिएको छ । वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीका अनुसार व्यवसायीहरूको कमजोर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।