THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सङ्कटमा चितवन: ८९ रनमै गुमायो ७ विकेट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को २७औं खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज सङ्कटमा परेको छ। ताजा अवस्थामा १३.३...

SF

स्थानीय चुनावबारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ- सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तह निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको बताएका छन्।

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। ब्रम्हस्थानमा पर्ने यस...

मनोज बैदवारलाई उपरथीमा बढुवा गर्न सूचना प्रकाशन

काठमाडौँ। सेनाका सहायकथरी मनोज बैदवारलाई उपरथी पदमा बढुवा गर्न सूचना प्रकाशन गरिएको छ । जङ्गी अड्डाले बढुवा सिफारिस गर्नुअघि सूचना प्रकाशन गरेको हो ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

चौथो खेलको हारपछि भारतको पुनरागमन, न्युजिल्यान्डविरुद्ध सिरिज जित्यो

चौथो खेलमा लज्जास्पद हार बेहोरेको भारतले पाँचौँ तथा अन्तिम एकदिवसीय खेलमा पुनरागमन गर्दै न्युजिल्यान्डलाई २२ रनले पराजित गरेको छ।

प्रधानमन्त्री बालेनको भारत भ्रमण : शास्त्रीय मुहूर्त र राष्ट्रिय हित

राष्ट्रको प्रतिनिधित्व गर्दै गरिने महत्त्वपूर्ण विदेशयात्रामा तिथि, बार, नक्षत्र, योग, चन्द्रबल र प्रस्थानलग्नको विचार कत्तिको गरिन्छ? प्राचीन ज्योतिषग्रन्थहरूको अध्ययन गर्दा राजकीय यात्रालाई विशेष महत्त्व...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कोप–३१ मा नेपालले राखेका प्रस्ताव : केमा सहमति भयो, के बाँकी छ?

टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रको मुद्दा छुट्टै कार्यसूचीका रूपमा स्वीकृत नभए पनि नेपालले उठाएका केही प्रमुख मागले वार्ताको मस्यौदामा स्थान...

बालेनको दिल्ली एजेन्डामा समेटिएला कालापानी–सुस्ता ?

इतिहासदेखि नै नेपाल–भारत सम्बन्धमा उतारचढाव ल्याउने कालापानी–सुस्ता एजेन्डामा प्रधानमन्त्री बालेन शाहको आसन्न दिल्ली भ्रमण क्रममा प्रगति होला ?

SF

पुस पहिलो साता कांग्रेस जिल्ला र त्यसलगत्तै प्रदेश अधिवेशन हुन्छ- सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने गरी तयारी गरिएको बताएका छन्।

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

२९ कात्तिक, काठमाडौं । चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका–३...

काङ्ग्रेस रहेसम्म लोकतन्त्र खोस्न कसैले सक्दैन : महामन्त्री पौडेल

नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्।

नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने

काठमाडौँ । नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकता जारी भएको गृह जिल्लामै पुग्न नपर्ने भएको छ । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले त्यो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

काठमाडौँ । रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासबीच अमेरिकाले युक्रेनलाई नेटो (उत्तर एटलान्टिक सन्धि संगठन) को सदस्यता दिने बदलामा डोनबास क्षेत्र रुसलाई छाड्ने...

‘फ्रेन्च किस’ को टिजर सार्वजनिक, प्रदर्शन मिति तोकियो

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गरिएको हो । ‘फ्रेन्च...

मूल निर्माताले नै खेल्न पाएका छैनन् ‘जीटीए ६’, प्रि-अर्डर कुर्दै

तेह्र वर्षको प्रतीक्षा, दुई पटकको मिति हेरफेर र विभिन्न सूचना चुहावटपछि सार्वजनिक हुन लागेको ‘ग्रान्ड थेफ्ट अटो ६’ (जीटीए ६) लाई विकासकर्ता रकस्टार गेम्सले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय दर्शकको ध्यान तान्न ‘प्रचार फन्डा’ अपनाउने चलन बढ्दो छ । तर, संवेदनशीलता र विषयवस्तु नबुझी गरिने यस्ता...

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी दुबई प्रस्थान

१६ देखि १८ नोभेम्बर (सोमबारदेखि बुधरबार)सम्म हुने सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलसहित तीन प्रहरी दुबई प्रस्थान गरेका हुन् ।

SF

किसानको खेतदेखि उद्योगसम्म जोड्ने प्रणाली खोइ?

एउटा फिड उद्योगले आफ्नो कच्चा पदार्थको आपूर्तिका लागि किसानलाई उत्पादनसँग जोड्ने सोच राख्नु आफैँमा सकारात्मक व्यावसायिक अवधारणा हो। किसानले बजार खोज्दै भौँतारिनुपर्ने अवस्था कम...

SF

कुलेखानी–भीमफेदी दुर्घटनाले ब्युँताएका प्रश्न

नवयुवा नेतृत्वको नयाँ सरकारले काम थालेको ७ महिना बितिसक्दा पनि नेपालको सडक सुरक्षाको अवस्था किन उस्तै नाजुक? विगत तीन महिनामा त्यही भिरमा भएका चार दुर्घटनामा २१ जनाको ज्यान किन गयो?

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।