कलंकीको सडकमा खसीबोका र च्याङ्ग्राको व्यापार, तस्बिरहरू
काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँको कलंकीस्थित मुख्य सडक क्षेत्रमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको व्यापार सुरु भएको छ। दसैँका लागि आवश्यक पशुपन्छीको खरिदबिक्री गर्न व्यापारीहरू सडक क्षेत्रमा खसीबोका ल्याएर बसेका छन्। मुख्य बजार क्षेत्रमा हुने भीडभाडलाई
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →