मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री समीरलाई
जनकपुर । मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीरले पाएका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने ‘तेस्रो जलवायु अनुकूलन लगानी योजना मञ्च’ सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएकाले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →