THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
अनलाइनखबर

प्राकृतिक विपत्ति, भूराजनीतिक भ्रम र नेपालको राष्ट्रिय दायित्व

रसुवा-भोटेकोसी महाविपत्ति प्रकृतिको आफ्नै दीर्घप्रक्रियाको पीडादायी अभिव्यक्ति हो। अबको बहस भ्रमको होइन, विज्ञानको हुनुपर्छ; आरोपको होइन, उद्धारको हुनुपर्छ; क्षणिक राहतको मात्र होइन, बाँचेकाहरूको सुरक्षित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढीबाट प्रभावित स्वास्थ्य क्षेत्रको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौँ । रसुवा बाढीबाट प्रभावित स्वास्थ्य क्षेत्रको तथ्याङ्क सङ्कलन, अभिलेखीकरण र समन्वयको काम भइरहेको रसुवा जनस्वास्थ्य कार्यालयले जनाएको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा...

SF

जलविद्युत आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, २ जना गम्भीर घाइते

घाइते दुवै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको उनले जानकारी दिए।

भारत र जापानबिच पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल हुने

काठमाडौँ । भारत र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवका अवसरमा दुई देशका पुरुष क्रिकेट टोलीबिच पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुने भएको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढीमा १३४४ जनाको शव भेटियो, पाँच हजार सम्पर्कविहीन

अहिलेसम्म ९६ वटा शव मात्रै सनाखत भई आफन्तले बुझेका छन्।

SF

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी जम्मा

सरकारले यसअघि उक्त कोषमा जम्मा भएको एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

लिन्डसे क्ल्यान्सीको मुद्दा ‘मिस्ट्रायल’ भएपछि ट्रम्प भन्छन् : मलाई लाग्छ, फेरि मुद्दा चल्नेछ

करिब सात दिनसम्म छलफल गरे पनि जुरी कुनै निष्कर्षमा पुग्न नसकेपछि म्यासाचुसेट्स सुपीरियर कोर्टका न्यायाधीश विलियम एफ. सुलिभानले शुक्रबार मिस्ट्रायल घोषणा गरेका हुन्।...

SF

स्कुटर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पाकिस्तानी प्रधानमन्त्री पुगे इस्लामवादस्थित नेपाली दूतावास, शोकपुस्तिकामा व्यक्त गरे समवेदना

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर हालै नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री...

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग(एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन्।...

हिमनदी पग्लिँदै, आयोजना बग्दै : नेपालको जलविद्युत् कति सुरक्षित?

केली एनजी र नवीन सिंह खड्का अहिले नेपालको झन्डै १०० प्रतिशत विद्युत् जलविद्युत् आयोजनाबाट उत्पादन हुन्छ। नेपालले आन्तरिक आवश्यकताभन्दा बढी विद्युत् उत्पादन गर्न थालेपछि...

SF

बाढीको १० दिनपछि सेनाले बल्ल थाल्यो रसुवागढी जलविद्युतमा उद्धार

करिब १२ जना पावर हाउसभित्रै फसेको आशंका गरिएको रसुवागढी जलविद्युत आयोजनामा उद्धारको काम सुरू भएको छ।

ग्यास र उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन हरसम्भव प्रयास भइरहेको छ: मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको...

SF

दुई करोड बढीको एयर वर्डस बरामद

सशस्त्र प्रहरीले सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान दुई करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको हो ।

SF

भोटेकोशी बाढी– भारतीय मूलका चार अस्ट्रेलियन नागरिक सम्पर्कविहीन

भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर भारतीय मूलका चार जना अष्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन्।

इन्धन र ग्यासको चर्चाबिच अन्य उपभोग्य वस्तुको महँगी ओझेलमा : पूर्वराज्यमन्त्री दुगड

काठमाडौँ । पूर्वराज्यमन्त्री एवम् उद्योगपति मोतीलाल दुगडले पेट्रोलियम पदार्थ र ग्यासको चर्चाका बिच अन्य दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको बताएका छन्। नेपाल...

विपद्का बहानामा व्यवसायी पोस्ने काम भयो : सांसद भण्डारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले खाना पकाउने एलपी ग्यासको ढुवानी खर्चमा गरिएको वृद्धिको वैज्ञानिक आधारमाथि प्रश्न उठाएका छन्। नेपाल...

SF

पहिरोले कर्णाली करिडोर अवरुद्ध

नुवाकोटको तादीमा सेनाले जोडिरहेछ बेलिब्रिज (तस्वीरहरू)

नेपाली सेनाले बाढीले ध्वस्त भएको नुवाकोटको बिदुरस्थित तादी खोलामाथि पुल जडान तीव्र पारेको हो।

ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’

काठमाडौँ । नेपाली कांगेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेष गरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्। काठमाडौँमा नेपाल आर्थिक...

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्ना विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरलाई मस्को र...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

चितवन । चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका ११ जनाको विवरण सार्वजनिक गरिएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।