उद्धारका लागि एमालेले तोक्यो नेताहरूको जिम्मेवारी : केन्द्रीय टोली नुवाकोट र रसुवा जाँदै
काठमाडौँ । नेकपा (एमाले) ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री संकलन, वितरण र पुनर्स्थापनाका लागि एमालेले पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा ४० सदस्यीय ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरेको छ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →